मृगौला पिडित सिमाले गरीन सहयोगको आग्रह
रौतहट,०६ भादचन्द्रपुर न.पा १० घर भएकी सिमा कुमारी चौधरी केही महिना अघिदेखी मृगौला रोग बाट पिडित छिन । जनज्योती क्याम्पस चन्द्रपुरमा अध्ययनरत एक छात्रा...
धन्सार वन क्षेत्र बाट चिरान काठ बरामद
रौतहट,०५ भादधन्सर सब–डिबिजन कार्यालय रौतहट अन्तर्गतको बन जंगलबाट तस्करहरुले साल जातको रुख काटी लुकाइ राखेको चिरान काठ शुक्रवार बरामद भएको छ । चिरान गरि...
भविष्य खोज्दै एसिड पिडित
रौतहट,०५ भादएसिड आक्रमणमा परेर चन्द्रपुर नपामा ३ जना पिडित छन । एक जनाको ज्यान गयो । तीनजना एसिडले पोलेको घाउको पीडा सहेर बाचिरहेका छन...
पत्रकार मोजबुल्लाहलाई प्रहरीले नै फसायो
रौतहट,०५ भादलागूऔषध नाइट्रोभेटसहित पक्राउ परेका रौतहटका सञ्चारकर्मी मोहम्मद मोज्बुल्लाहलाई तत्काल रिहा गर्न नेपाल पत्रकार महासंघ रौतहट शाखाले माग गरेको छ । पत्रकार मोज्बुल्लाहलाई प्रहरीकै...
चन्द्रनिगाहपुर मै खानेपानीको समस्या
भाद्र,०३
रौतहटसहरीकरण बढे संगै रौतहटको चन्द्रनिगाहपुरमा खानेपानीको समस्या पनि बढ्न थालेको छ ।खेतियोग्य जमिन समेत पल्टिंग गरेर घरेडी हुँदा जनघनत्व बढेपछि सवै ठाउ“मा खानेपानी को...
४ वर्षमा ४ प्रदेश प्रमुख पनि फेरिए
भद्र,०२जनकपुर/प्रदेश सरकार गठनको चार वर्षमा प्रदेश २ मा चार जना प्रदेश प्रमुख फेरिएका छन् । अरू प्रदेशभन्दा संघीयता कार्यान्वयनको फरक अभ्यास गरिरहेको दाबी गर्ने प्रदेश...
लागु औषध सहित एक अनलाईनको संचालक सहित २ जना पक्राउ
रौतहट,०२ भाद्रलागु औषधको ओसारपसार गरिरहेको आरोपमा अनलाइन संचालक सहित २ जनालाई प्रतिबन्धित लागु औषध सहित रौतहट प्रहरीले सोमवार राति पक्राउ गरेको छ । जिल्ला...
अवैध लत्ताकपडाहरु सहित एकजना पक्राउ
रौतहट,०२ भाद्रभन्सार छ्ली ल्याएका लत्ताकपडाहरु सहित अटो र अटो चालकलाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।बिशेष सुचनाका आधारमा बिरगंज महानगरपालिका वडा नं.२१ स्थित गण्डक...
बैरागीलाइ सहिद घोषणाको निर्णय कागजमै सिमित
रौतहट,०२ भाद्रहत्या गरीएका राष्ट्रिय कुस्ती खेलाडी उपेन्द्र दास बैरागीलाइ सहिद घोषणा गर्ने जिल्ला सुरक्षा समितीको निर्णय कार्यान्वयन भएको छैन । खेलाडी बैरागीको हत्या भएको...
राजमार्गको बिभिन्न स्थानमा खाल्टाखुल्टी
रौतहट,०२ भाद्रमर्मत गरेको तीन साता नबित्दै धन्सार बाग्मती सडक खण्डको विभिन्न स्थानमा खाल्टा खुल्टी हुन थालेको छ । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले आफै मर्मत...








