प्रदेश २ सरकारले पठाएको राहत कुहियो

रौतहट,३२ श्रावणरौतहट जिल्ला राजदेवी नगरपालिका २ को कार्यालयमा भण्डारणगरी राखिएको प्रदेश सरकारले गतबर्ष पठाएको खाध्यान कुहिन थालेको पाइएको छ ।खाध्यान्न सामाग्री कुहीएको वडा अध्यक्ष...

सनराईज बैंकको ८६औं शाखा चेतनगरमा बिस्तार

रौतहट,३२ श्रावण सनराइज बैंक लिमिटेडले रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं ९ चेतनगर बिर्ता रौतहटमा शाखा रहित बैंकि· सेवाको सुरुवात गरेको छ...

चन्द्रपुर बजारमा मास्क बितरण

रौतहट,३२ श्रावणरौतहटको चन्द्रपुर बजारमा मास्क बितरण गरिएको छ । “सामाज सेवामा समर्पित युवा समुहको आयोजनामा मास्क नलगाई हिडडुल गर्नेहरुलाई माक्स बितरण गरिएको हो ।माक्स...

होन्डा ग्रेजिया स्कुटर अब चन्द्रनिगाहपुर बजारमा

साउन ३१,रौतहटरौतहट चन्द्रनिगाहपुरको लागि होन्डा मोटरसाइकल तथा स्कुटरको अधिकारिक बिक्रेता मधु इन्टरनेशनल ट्रेडर्सले आजदेखि चन्द्रनिगाहपुर बजारमा होन्डा ग्रेजियाको बीएमभीआइ मोडल बिक्री बितवरण ल्याएको...

नेकपा एमालेको गुजरामा अगुवा कार्यकर्ता भेला

गुजरा ३० साउनसंगठन सुदृढिकरण अभियान अन्तर्गत नेकपा एमाले रौतहटले गुजरा नगर स्तरीय अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।भेलाले गुजरा नगरपालिकामा संगठन विस्तार तथा...

जनजागृती पुस्तकालय को साधारण सभा सम्पन्न

चन्द्रपुर,३० साउन चन्द्रपुर -४ मा रहेको जनजागृति पुस्तकालयको चुनावी साधारण सभा शनिवार सम्पन्न भएको छ ।भुमिलाल न्यौपाने को अध्यक्षतामा ११ सदस्यीय कमिटी गठन...

“स्पेशल कमाण्डो अन मिशन” को टेलर सार्बजनिक-भिडियो सहित

रौतहट ३० साउन //अभिनेता सदाम हुसेनको भोजपुरी फिल्म स्पेशल कमाण्डो अन मिशनको टेलर सार्वजनिक गरिएको छ। प्रिया भिडियो भोजपुरी अनलाइन युटयुव चाइनल मार्फत माँ कामाख्या...

न्यू झरना बिध्यालयमा बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न

शिक्षा क्षेत्रमा लगानी गर्नु पर्छ ःप्रदेश सांसद ठोकररौतहट,३० श्रावणचन्द्रपुर नगरपालिका ८ मा रहेको न्यू झरना सेकेन्डरी बोर्डि· स्कुलले एस.ई.ई दिएका बिध्यार्थीहरुलाई बिदाई तथा सम्मान...

महामन्त्री डा.शशांक कोइराला समवेदना प्रकट गर्न तिमल्सिनाको घरमा

चन्द्रपुर,३० श्रावणरौतहट क्षेत्र न ४ का संघिय सांसद मा. देव प्रसाद तिमल्सिनाको धर्म पत्नि रेणु तिमल्सिनाको निधन भएको आज दस दिन पुरा भएको छ...