होटलमा लागूऔषधको कारोबार
भद्र,०८राजविराज/ सप्तरीको कंचनरुप नगरपालिका २ बरमझियास्थित संगम फास्ट फुड एण्ड मदिरा होटलका संचालक लागूऔषध सहित पक्राउ परेका छन् । होटलको आडमा उनले लागूऔषधको कारोबार...
एक साता मनसुन : यी स्थानमा भारी वर्षाको सम्भावना
भद्र,०८मनसुनी वायु सक्रिय रहेका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको...
कोशीमा आएको बाढीले सप्तरीको गोबरगाढा जलमग्न
रौतहट,०८ भादसप्तरीको कोशी नदीमा आएको बाढीले गोबरगाढाका घर जलमग्न भएका छन् । जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ गोबरगाढाका झण्डै ३५ परिवार सप्कोशी नदीमा आएको बाढीले...
रौतहटमा प्रेम प्रस्ताव अस्वीकार गर्दा महिलामाथी कुटपिट
रौतहट,०८ भाद्ररौतहट रौतहटमा एक महिलामाथी प्रेम प्रस्ताव अस्वीकार गर्दा निर्घात कुटपिट भएको छ । रौतहटको गरुडा नगरपालिकाको वडा नम्बर ६ पोठियाहीका एक महिलालाई सोही...
घटनामा संलग्न प्रहरी निलम्बित पत्रकारको मोटरसाइकलमा लागूऔषध राख्ने दुई युवा पक्राउ
रौतहट,०८ भाद्रजिल्ला प्रहरी कार्यालय, रौतहटले पत्रकारको मोटरसाइकलमा लागूऔषध राख्ने दुई जना पक्राउ गरेको छ भने दुई प्रहरीलाई निलम्बन गरेको छ । यस घटनामा नेपाल...
पत्रकार पक्राउ प्रकरणमा बारे मुस्लिम आयोगको चासोे
रौतहट,०७ भादलागुऔषध मुद्दामा फिल्मी शैलीमा फसाइएका रौतहटका पत्रकार मो. मोजिबुल्ला को घटना बुझ्न मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारी रौतहट आएका छन ।घटना को...
कांग्रेसको भोट बैंक नभई ब्लड बैंक हो : बस्नेत
रौतहट,०७ भाद्रनेपाली कांग्रेसको केन्द्रीय सदस्य मोहन बस्नेतले मधेश नेपाल कांग्रेसको भोट बैंक नभई ब्लड बैंक रहेको बताउनु भएको छ ।नेपाली कांग्रेस पार्टी कार्यालय गौरमा...
घुमुवाको कारण सिङ्गो प्रहरी संगठनको बदनाम
रौतहट,०७ भाद्रप्रहरी विरुद्ध सामाजिक संजालमा लेखेको रिसिवी साध्न लागुऔषध मुद्दामा पत्रकारलाई षडयन्त्र पूर्वक फसाएको भन्दै नेपाल पत्रकार महासंघले सो कार्यको निन्दा गरेको छ ।नेपाल...
बारामा मोटरसाइकल एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु
भदौ ६,निजगढ
दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका १६ स्थित टागियामा गएराति प्रदेश २–०३–००२ प ५३३५ नम्बरको...
सर्लाहीमा पेस्तोलसहित युवक पक्राउ
०६ भदै,सर्लाहीसर्लाहीमा कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको मलंगवा नगरपालिका –११ ठुलो पल्सी बस्ने ३० वर्षीय समसुद्दिन अन्सारीलाई १ थान कटुवा...








