ट्रक साहित्य : मुलुकका सचेतक

0
पत्रकार मुलुकका सचेतक हुन् ।यिनलाई मार्न पाइँदैन ।ना ३ ख ५७५५

कठै मेरो देश !

उत्सिका आचार्य म हरेक बिहान तुवाँलो र धुलो छिचोलेर धर्तिको कठोर सुस्कता चिर्न झुल्कने घामका किरण हेर्दै सोच्छु मेरो पनि त जीवनमा युवा बिहानीले...

आउने छ ।

डाडाकाडामा हरियाली बैशाखमा आउदै छ।ढकमक लालीगुरास आफैमा रमाउदै छ। अइसेलु,काफल अनि कोहिलि कु-कु गर्ने छ।शिशिर लाई छोडी वसन्त नजिकै आउदै छ। हरेक बोटमा नयाँ फुल उमङ्ग...

गजल

आयो कहाँबाट अकालको मृत्यु यहाँलग्यो छिनभरमै सासै खिचि लगि काँहा! हेर्यो.. छानी, बासैको लागि छिर्छ जहाँजहाँफेर्यो कहिलेको रिसले हो, घेरिदिन्छ त्यहाँ खायो आहारा बनाइ कतै नहेरी...

राम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभा सम्पन्न, प्रमाेद काेइराला सर्व सहमत अध्यक्ष चयन

चन्द्रपुर:राम कुमार कोइराला स्मृति प्रतिष्ठानको छैटौं साधारणसभाबाट प्रमाेद काेइराला सर्व सहमत अध्यक्ष चयन भएका छन् । सोमबार प्रतिष्ठानका अध्यक्ष विनाेदचन्द्र काेइरालाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा संघिय...

पृथाको कथामा ‘विवर्तन’

काठमाडौँ — टेकनाथ दहालद्वारा लिखित उपन्यास ‘विवर्तन’ शनिबार काठमाडौंमा विमोचन भएको छ । महाभारतकी पृथा ९कुन्ती० लाई मुख्य पात्र बनाएर लेखिएको उपन्यास कवि विष्णुविभु...
(डोरेन्द्र निरौला नेपाल सरकारका उप सचिव तथा ईलाका प्रशासन कार्यलय चन्द्रनिगाहपुर का प्रमुख हुन् ।

गीत

–डोरेन्द्र निरौलाझरी छुट्यो मन भने अझ दुःखी भइरह्योघामले विदा मागे पनि रापताप रहिरह्यो ।प्रकृतिकै उल्टो आज मन त्यसै त्यसै बग्योटाढा टाढा क्षितिजमा उजेलीचैं बाँकी...

मधेशी जीवन बाँचेको छु, यहींको कथा लेख्छु

प्रत्येक संरचनाहरू आफैंमा एउटा बन्धन होपहिलो कथासंग्रह ‘अब्बा’ प्रकाशन भएको पाँच वर्षपछि श्याम साह ९३५० दोस्रो संग्रह ‘पथेर’ लिएर प्रस्तुत भएका छन् । मधेशी...

“फूलको संसार”

-बसन्त आचार्य ...

कथाकार कार्कीको कथा संग्रह ‘चौध भुवन’ सार्वजनिक

रौतहट,०८ जेठसमाजसेवी तथा कथाकार सपुत बहादुर कार्कीद्धारा लेखिएको कथा संग्रह ‘चौध भुवन’ बजारमा आएको छ । कथाकार सपूत कार्कीद्वारा लिखित १४ वटा कथाहरूको सङ्ग्रह...