रौतहटमा ट्रकले ठक्कर दिदा महिलाको मृत्यु,ट्रकमा आगजनी
अग्नि नियन्त्रणका लागि आएको बरुणयन्त्र समेत टोडफोड
चन्द्रपुर:पुर्वपच्छिम राजमार्ग अन्तर्गत चन्द्रपुर-१ मा ट्रकले ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ। पच्छीम बाट पुर्व जाँदै गरेको...
भारतीले दिए राजिनामा
चन्द्रपुर: रौतहटका समाजसेवी तथा युवा व्यवसायी जनकराज भारतीले आफु आवद्ध विभिन्न संघ संस्थाबाट राजिनामा दिएका छन् । भारतीले एक विज्ञप्ति जारी गर्दै विगतमा आफ्नो...
सर्लाहीमा सर्पको टोकाई बाट एकजनाको मृत्यु
सर्लाही :सर्लाहीको लालबन्दी नगरपालिका–१० कि ७४ वर्षीया इन्द्रमाया श्रेष्ठको सर्पको टोकाई बाट मृत्यु भएको छ ।राति घरमा सुतेको समयमा गोमन सर्पले डसेपछि उपचारका लागि...
म विरुद्ध सञ्चारमाध्यम प्रयोग गरियो : मन्त्री यादव
जनकपुरधाम÷मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सुनिता यादवले पत्रकारहरुलाई सत्यतथ्य अनुसन्धान नगरि समाचार नलेख्न आग्रह गरेकी छिन् । केही सञ्चारमाध्यमहरुमा मन्त्री यादवविरुद्ध समाचार...
रौतहटमा मलखाद चोरी गरेको आरोपमा ५ जना पक्राउ
रौतहट:रौतहट प्रहरीले मलखाद चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । उनिहरुलाई अपराधिक विश्वासघात र चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा पक्राउ परेका...
दुई फरार आरोपित पक्राउ
रौतहट — रौतहटको राजपुर नगरपालिका–५ स्थित राजपुर फरहदवा टोलबाट बलात्कारको आरोपमा फरार एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।चार महिनाअघि गाउँकै महिलालाई बलात्कार गरेको...
तरुण दल रौतहटको जिम्मेवारी सिलवाललाई
रौतहटः नेपाल तरुण दल रौतहटको कार्यवाहक अध्यक्ष को जिम्मेवारी सोभित सिलवालले पाएका छन् । सोमबार नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्धान गुरुङले एक...
गढीमाईको नवौं नगरसभा सम्पन्न,कृषि क्षेत्रमा बढि जोड
रौतहट, २९ साउन रौतहटको गढिमाई नगरपालिकाको नवौं नगरसभा सम्पन्न भएको छ ।नगर सभामा नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै नगर प्रमुख श्यामप्रसाद यादवले नगरको...
नया शिक्षा ऐनको बिरोधमा चन्द्रपुरका शिक्षकहरुले बुझाए ज्ञापन पत्र
रौतहटःसंघीय शिक्षा ऐनले शिक्षकहरुको अधिकार कुण्ठित गरेको भन्दै रौतहटको चन्द्रपुर नगरपालिका शिक्षकहरुले नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन । देश ब्यापी रुपमा गरिएको केन्द्रिय सर्कुलर...







