सडकमा शवसहित प्रदर्शन
वीरगञ्ज,२० मंसिर पथलैया सड्क खण्डको जितपुरमा शवसहित स्थानीयले सोमबार प्रदर्शन गरेका छन् ।ठक्कर दिने गाडी पक्राउ गर्नुपर्ने माग गर्दै स्थानीयले प्रदर्शन गरेको पूर्व वडा...
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
चैत २३,पर्सा- पर्साको जिराभवानी गाँउपालिका–१ गम्हरियामा मंगलबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार अन्दाजी ४० बर्षीय...
पर्सा निकुञ्जमा ४१ बाघ
श्रावण १७,पर्सापर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या १८ बाट बढेर ४१ पुगेको छ । निकुञ्जका सहायक संरक्षण एवं सूचना अधिकृत सन्तोष भगतका अनुसार गत वर्षको अन्त्यतिर...
जिसस पर्सामा एमाले–जसपाको गठबन्धन विजयी
रौतहट:जिल्ला समन्वय समिति पर्साको प्रमुख पदमा जनता समाजवादी पार्टी ९जसपा० का नीरज साह विजयी भएका छन् । जसपा र नेकपा ९एमाले०को तर्फबाट साझा उम्मेदवार...
पानी नपरेपछि रोपाइँ गर्न दमकलको प्रयोग
पर्सा:रोपाइँको गीत गञ्जिने बेला पर्साका खेतमा जताततै दमकल भेटिन्छन् । साउनको दोस्रो साता बित्दासमेत पानी नपरेपछि रोपाइँका लागि दमकलको भर पर्नुपरेको हो ।किसानले खेतमा...

