किटो डाइट : तौल घटाउने चक्करमा हामी के गल्ती गर्छौं ?

कसरी वजन कम गर्न सकिन्छ रु भनेर सोध्यौं भने धेरैको साझा उत्तर आउन सक्छ ‘किटो डाइट’को प्रयोग गरेर ।यो कुरा सही हो कि वजन...

हरियो तरकारीमा विषादीको प्रयोग बढ्दो

0
श्रावण २५, रौतहट जिल्लामा उत्पादित तरकारी र फलफूलमा विषादीको प्रयोग बढ्दो मात्रामा पाइएको छ ।रौतहटको मुख्य चोक चन्द्रनिगाहपुर,गरुडा र बिपि चोक मा रहेको तरकारी...
खिर खाएर परमपरा देखी साउन १५ मनार्इदै

तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाएर परमपरा देखी साउन १५ मनार्इदै

१५ साउन, तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले आज नेपाली समाजमा खिर खाएर साउन १५ मनार्इन्छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा...

कसरी थाहा पाउने आफ्नो पाचन प्रणाली कमजोर छ

शरीरको गन्ध-जब हाम्रो पाचन यन्त्र खराब हुन्छ वा खाएको पच्दैन तब शरीरमा विषाक्त पदार्थ जम्मा हुन्छ । यस्तो कुरा कसरी पनि थाहा पाइन्छ भने,...

क्याल्सीयमदेखि क्यान्सरसम्मको रोगका लागि गुणकारी हुन्छ फर्सिको मुन्टा, के तपाईले खाने गर्नुभएका छ र?

हरियो सागपात मानव स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । अझ हरियो साग खानाले आँखा तेजिलो हुने चिकित्सकहरु बताउँछन् । हरियो सागसब्जीमध्ये फर्सीको मुन्टामा अझ...

आँप किन्दा के कुरामा ध्यान दिने ?

अहिले बजारमा आँपको सिजन चलेको छ । हामी बजारबाट खान योग्य पाकेका आँप किनेर खाने गर्छौं । देशका विभिन्न ठाउँबाट आउने भिन्दाभिन्दै प्रजातिका आँपले...

खाने तेलको मूल्य २८ प्रतिशतले बढ्यो

३१ जेठ, काठमाडौंएक वर्षमै घ्यू तथा तेलको मूल्य २८ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको १० महिनाको...

वर्षाले खेतमै बिग्रियो मकै

बारा — नूर महम्मद आफ्नी पत्नी र छोरीसहित शनिबार खेतमा भारी मन गरेर डुबेको मकैको घोगा पानीबाट टिप्दै थिए । गत कात्तिकमा १५ कट्ठामा उनले...

ज्वरो आएको बेला प्रतिरक्षा प्रणालीलाई मजबुद बनाउन चिकेन सुप

०१ जेठ,बिरामी भएको बेला प्रतिरक्षा प्रणाली कमजोर हुने गछ्र्र्र । जसकारण शरीरको प्रतिरक्षा प्रणालीलाई बढावा दिनेखालका खानेकुराको सेवनमा जोड दिनुपर्ने हुन्छ । यस्तो समयमा पचाउन...

ग्याष्ट्रिक समस्याबाट कसरी बच्ने

२४ वैशाखआम नेपालीको समस्या हो ग्याष्ट्रिक । खासगरी खानपानको सही तरिका अपनाउन नसक्दा वा खाने तालिका नियमित हुन नसक्दा ग्याष्ट्रिकको समस्या हुन्छ । ग्याष्ट्रिक...