खाने तेलको मूल्य २८ प्रतिशतले बढ्यो

३१ जेठ, काठमाडौंएक वर्षमै घ्यू तथा तेलको मूल्य २८ प्रतिशत भन्दा धेरैले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको १० महिनाको...

हरियो तरकारीमा विषादीको प्रयोग बढ्दो

0
श्रावण २५, रौतहट जिल्लामा उत्पादित तरकारी र फलफूलमा विषादीको प्रयोग बढ्दो मात्रामा पाइएको छ ।रौतहटको मुख्य चोक चन्द्रनिगाहपुर,गरुडा र बिपि चोक मा रहेको तरकारी...

बैवाहिक बार्षिक उत्सवको अवसरमा पुरी दम्पतीले गरे मानव सेवा आश्रममा भोजन सेवा

मकवानपुर:रौतहट एक दम्पति ले बैवाहिक बर्ष गाठको अवसर पारेर भोजन सेवा कार्यक्रम गरेका छ्न। चन्द्रपुर-४ का शिव पुरी र रेबन्ती खड्काले आफ्नो तीस औ...

ज्वरो आएको बेला प्रतिरक्षा प्रणालीलाई मजबुद बनाउन चिकेन सुप

०१ जेठ,बिरामी भएको बेला प्रतिरक्षा प्रणाली कमजोर हुने गछ्र्र्र । जसकारण शरीरको प्रतिरक्षा प्रणालीलाई बढावा दिनेखालका खानेकुराको सेवनमा जोड दिनुपर्ने हुन्छ । यस्तो समयमा पचाउन...

वि.ओ.पि विजयनगरमा अबैध कुखुरा नष्ट

कपिलवस्तु , २० माघ , कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिकाको वडा नं.५ कटनियाबाट सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी विजयनगर र इलाका प्रहरी कार्यालय...

ग्याष्ट्रिक समस्याबाट कसरी बच्ने

२४ वैशाखआम नेपालीको समस्या हो ग्याष्ट्रिक । खासगरी खानपानको सही तरिका अपनाउन नसक्दा वा खाने तालिका नियमित हुन नसक्दा ग्याष्ट्रिकको समस्या हुन्छ । ग्याष्ट्रिक...
खिर खाएर परमपरा देखी साउन १५ मनार्इदै

तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाएर परमपरा देखी साउन १५ मनार्इदै

१५ साउन, तातो खिरले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले आज नेपाली समाजमा खिर खाएर साउन १५ मनार्इन्छ । वर्षा ऋतुका बेला असार १५ गते दही, च्युरा...

महिला सुरक्षा दबाब समुहले घर मै पुर्याए राहत

रौतहट,१६ भाद्रमहिला सुरक्षा दबाब समुहले चन्द्रपुर नगर क्षेत्रका बाढी पिडित , दलित , एकल महिला , अपाङग , एसिड पिडित लगायतका २०० परिवारलाई मंगलबार...

आँगनका भट्टीमा जो भुट्छन् भुजा

माटोको भट्टी चुलोमा बनाइने भुजाको स्वाद मेसिनले बनाउनेभन्दा फरक हुन्छ । त्यसैले परम्परागत तरिकाले बनाएको भुजा खोज्ने अझै छन् ।लुम्बिनी — उनले थाहा पाएदेखि घरमा नियम...

एउटा मान्छेको मेहनतले कति फरक पर्दोरहेछ महामारीमा

१६ कात्तिक, काठमाडौं । पैसा नभएर कसैको कोरोना परीक्षण हुन पाएन । कतै सिकिस्त संक्रमितले अस्पताल पाएनन् । कही सुत्केरी व्यथा लागेकी महिला अस्पतालले...