दाङको तुल्सीपुरमा गोली चल्यो, एक युवक पक्राउ

दाङको तुल्सीपुरमा कुलोको विषयमा भएको विवादमा एक युवकले गोली चलाएका छन् । गोली चलाएको आरोपमा तुल्सीपुर उपमहानगरपालिका-८ का पूर्णबहादुर वली पक्राउ परेका इलाका प्रहरी...

रौतहटको रामपुरखापमा ३० लाख सहित दुई भारतीय पक्राउ

0
२६ जेठ, रौतहटस्रोत नखुलेको ३० लाख रुपैयाँसहित रौतहटबाट दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी जिल्लाको घोडासान बस्ने बन्टीकुमार...

निषेधाज्ञा पालना गराउन गएका प्रहरी माथी जाई लागे पछि

डिएसपिसहित ७ जना सुरक्षाकर्मी घाइते , ३ पक्राउरौतहट २४ जेठरौतहटको मध्य भागमा रहेको गरुडामा निषेधाज्ञाको कार्यन्वय गराउने क्रममा स्थानिय र प्रहरीबिच झडप हुदा डिएसपिसहित...

सर्लाहीमा कर्णले गरे सिलौटाले हानेर श्रीमतीको हत्या

२७ बैशाख,सर्लाहीसर्लाहीको नवलपुरमा एक ब्यक्तिले श्रीमतीको हत्या गरेका छन् । लालबन्दी नगरपालीका २ नवलपुर पुनर्वास घर भएका बिजयलाल कर्णले सिलैटाले हानेर श्रीमती उशादेवी कर्णको...

सशस्त्र प्रहरी द्धारा अबैध कुखुरा बरामद गरी नष्ट

रौतहट, १९ वैशाख ।नेपालमा प्रतिबन्ध रहेको भारतीय कुखुरा ९बोईलर० सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल ११ नम्वर गणका अनुसार...

रौतहटमा टिपरको ठक्कर बाट ,एकको मृत्यु,एक गम्भीर घाइते

0
रौतहट ०६ बैशाखरौतहटको चन्द्रपुरस्थित पौराइमा टिफरको ठक्कर बाट एक जनाको मृत्यु भएको छ भने ठक्करमा परेर एक जना गम्भीर घाइते भएका छन् । चन्द्रपुर...

रौतहटमा हुकिङ गरि विद्युत चोरी गर्ने १८ मटर बरामत

रौतहट बैशाष । रौतहटको मौलापुर शाखा अन्र्तगत हुकिङ गरि विद्युत चोरी गरेर चलाएका १८ ओटा मटर बरामत गरेको छ । रौतहटको मौलापुर नगरपालिकामा...

रौतहटमा प्रतिबन्धित लागु औषध गाँजा सहित २ जना पक्राउ

रौतहट ३ बैशाष । रौतहटबाट प्रतिबन्धित लागु औषध गाजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट छेदीचौक रौतहटको प्रहरी गस्ती टोलीले...

थाहानगरमा अटो दुर्घटना, ८ घाइते

थाहानगरमा अटो दुर्घटनामा परि ८ जना घाइते भएका छन् ।