रौतहटका पहरी पहिलो पटक नेपाली यू २३ फुटबल टोलीमा, आज ताजिकिस्तान जादै
२ कात्तिक,रौतहटएएफसी यू २३ एसियन कप छनोटका खेल्न नेपाली यू २३ टोली मंगलबार बिहान ताजिकिस्तान प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ एन्फा ले जनाएको...
प्रदेश २ का जिल्लाहरुमा भारी वर्षा ,किसानको बालीहरु नष्ठ
२ कार्तिक,रौतहट
प्रदेश २ का जिल्लाहरुमा भारी वर्षाले गर्दा किसानहरुको बालीनालीमा धेरै छेती हुने देखिएको छ ।रौतहट, बारा, सिरहा, सप्तरी, धनुषा, सर्लाही लगायतका जिल्लामा विहानैदेखि...
‘मोहम्मद जयन्ती’ देशभरी मनाईदै, प्रदेश २ मा सार्वजनिक विदा
२ कार्तिक,रौतहटमुस्लिम धर्मावलम्वीहरुको धर्म प्रवर्तक पैगम्बर मोहम्मद सल्लल्लाहू अलैही वसल्लमको जन्म दिन अर्थात ‘मोहम्मद जयन्ती’को अवसरमा प्रदेश २ सरकारले मंगलबार सार्वजनिक विदा गरेको छ...
मोटरसाइकल सहित बीरगञ्जबाट दुईजना चोर पक्राउ
१ कार्तिक,रौतहट । पर्सामा प्रहरीले चोरीको मोटरसाइकलसहित दुईजनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका(३ का २३ वर्षीय मोहम्द आशिक र २३ वर्षीय आनिष...
प्रदेश नं २ मा भोली सार्वजनिक विदा
१कार्तिक,रौतहटप्रदेश नं २ मा भोली सार्वजनिक विदा हुने भएको छ । मुश्लिम धर्माम्बलीको धर्मगुरु पैगम्बर महम्दको जन्म दिनको अवसर पारेर प्रदेश सरकारले भोलि विदा...
पाङफुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस
१कार्तिक,रौतहटनेपालका केहि भू भागमा भूकम्पको धक्का महसुस गरिएको छ । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार...
प्रभु साह: प्रदेश न २ सरकार विकासको काममा असक्षम रह्यो
पूर्व मन्त्रि समेत रहेका र रौतहट क्षेत्र न ३ को सांसद नेता प्रभु साहले प्रदेश नम्बर २ सरकार विकास निर्माणमा असक्षम रहेको टिप्पणी गर्नु...
बोक्सीको आरोपमा मलमूत्र खुवाइयो, चार जना पक्राउ
१ कार्तिक,रौतहटमोहतरीको जलेश्वर नगरपालिका वडा नम्बर ४ बस्ने ४२ वर्षीय सुकमरिया देवीलाई बोक्सी आरोपमा मलमूत्र खुवाई कपाल खौरिदिइएको छ ।
महोत्तरी प्रहरीले घटनामा संलग्न चार...
कात्तिक ६ गते बाट नेकपा एमालेको वडा अधिवेशन हुने
नेकपा एमालेले यही कात्तिक ६ गते देशैभरका वडाहरूमा पार्टीको अधिवेशन गर्ने भएको छ। एमालेले देशका छ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्न...
मुनलाईट एकेडेमीमा बिजया दशमीको अवसरमा शुभकामना आदान प्रदान
चन्द्रपुर,२४ असोजरौतहटको चन्द्रपुर न.पा ०५ मा रहेको मुनलाइट एकडेमीले आइतवार बिजया दशमीको अवसरमा शुभ कामना आदान प्रदान कार्यक्रम गरेको छ ।आइतवार सो बिधालयले शिक्षक,...








