आफ्नै छोराले गरे आमाबुबाको हत्या

२३ बैसाख, ताप्लेजुङ // ताप्लेजुङको फक्ताङलुङ– ६ ललेपमा छोराले बिहीबार बेलुका जन्मदिने बाबुआमाको हत्या गरेका छन् । ललेपको गोटीछाँगामा २५ वर्षीय छोरा आइतराज...

 पर्सामा हतियार सहित एकजना पक्राउ

पर्सा : पर्सामा हतियार सहित एकजना पक्राउ परेका छन्। चुनावी आचारसंहिता लागिरहेको समयमा पर्साको सखुवाप्रसौनी गाउँपालिका-१ बाट सो हतियारसहित स्थानीय सल्टु महतो पक्राउ...

चन्द्रपुरमा आज ओलीले चुनावी सभालाई सम्बोधन गर्ने

२३ बैसाख,रौतहट// नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी ओली शुक्रबार रौतहट आउने भएका छन् । उनले चन्द्रनिगाहपुरमा हुने चुनावी सभालाई दिउसो सम्बोधन गरेर...

पाँचदल मिलेर देश लुटिरहेका छन् : पूर्वमन्त्री साह

बैशाख २०, रौतहट // पूर्वमन्त्री तथा नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले गठबन्धन सरकारको नाउँमा पाँचदल मिलेर देश लुटिरहेको टिप्पणी गरेका छन्...

स्वतन्त्र उम्मेदवार साहको धर्ना स्थगित

जनकपुरधाम // जनकपुरधाम उपमहानगरपालिकाका निर्वाचन अधिकृतको कार्यालय अगाडि धर्ना बसेका मेयरका स्वतन्त्र उम्मेदवार मनोज साहको धर्ना स्थगित भएको छ । निर्वाचन आयोगको आधिकारिक वेबसाइटमा प्रकाशित...

जनकपुर विमानस्थलको सुरक्षाको जिम्मेवारी नेपाली सेनाले गर्ने

जनकपुरधाम//जनकपुर विमानस्थलको सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेपाल प्रहरीहरु निर्वाचनमा खटिने भएकोले विमानस्थलको जिम्मेवारी नेपाली सेनालाई दिइएको छ...

रोनाल्डोको गोलमा युनाइटेडको जित

बैशाख २०, रौतहटइंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत सोमबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई ३=० अन्तरले पराजित गरेको छ । युनाइटेडलाई घरेलु मैदान ओल्ड...

एन्फा अन्तर्गत रहेको प्रदेश फुटबल निर्वाचन स्थगित

बैशाख २०, रौतहट//अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफूअन्तर्गत रहेको प्रदेश फुटबल संघको निर्वाचन स्थगित गरेको छ । एन्फाले सातै प्रदेशलाई पत्र काट्दै निर्वाचन...

अभिनेता भुवन केसी नेपाली कांग्रेस प्रवेश

बैशाख २०, काठमाडौं// नेपाली चलचित्रका अभिनेता भुवन केसी नेपाली कांग्रेस प्रवेश गरेका छन्। प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले केसीलाई पार्टीमा भित्र्याएका हुन्।अभिनेता केसीसहित...

गाडीको ठक्करबाट हवल्दारको मृत्यु

बैशाख २०, धनुषा//धनुषामा नम्बर नखुलेको गाडीको ठक्करबाट ईलाका प्रहरी कार्यालय ढल्केबरमा कार्यरत रहेका प्रहरी वरिष्ठ हवल्दार भोजराज पराजुलीको मृत्यु भएको छ । पूर्वपश्चिम लोकमार्ग...