रौतहटका १५ पालिकाको मत गणना सार्वजनिक
रौतहट ,१० जेठरौतहटका १८ पालिका मध्ये १५ पालिकाको मत सार्वजनिक भएको छ । त्यस्तै बाँकी ३ पालिकाको अझै मत गणना जारी नै रहेको छ...
रौतहटमा ट्याक्टरको ठक्करबाट भारतीयको मृत्यु
रौतहटमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ । देवाही गोनाही नगरपालिका धरहरी गोनाही सडकखण्डमा भएको दुर्घटनामा भारत बिहार घोडसहनका...
उत्तम सुवेदीसहित ५ जनालाई एआईजीमा बढुवा गर्न सिफारिस
काठमाडौं । नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक ९डीआईजी० हरू प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० मा बढुवाका लागि सिफारिस भएका छन् ।गृह मन्त्रालयमा...
गुजराको प्रमुखमा सन्तलाल, उपप्रमुखमा रत्न बिजयी
रौतहट ९ जेष्ठजनता समाजबादी पार्टीका तर्फ बाट रौतहटको गुजरा नगरपालिकाको नगरप्रमुख पदका उम्मेदबार सन्तलाल प्रसाद चौधरीले ५ हजार १ सय ४३ मत प्राप्त गरी...
बालेनको रफ्तार उस्तै, १६ हजार मत थपे जीत निश्चित
काठमाडौं, ९ जेठ । स्वतन्त्र उम्मेदवार बालेन साहको रफ्तार घटेको छैन । काठमाडौं महानगरपालिकाको मेयरको प्रतिष्पर्धामा बालेनले मतान्तरलाई कायमै राखेर अग्रता बनाइरहेका छन् ।बालेनले...
फतुवा बिजयपुरको मतगणना अवरुद्ध
रौतहट, ९ जेठ । रौतहटको फतुवा बिजयपुर नगरपालिकामा मतदानस्थल तनावग्रस्त भएको छ । खसेको मत भन्दा बढी मतपेटिका भेटिएपछि मतगणनास्थल तनावग्रस्त भएको हो ।आधारभुत...
रौतहटमा स्कार्पियोको ठक्करबाट बालिकाको मृत्यु
चन्द्रपुर//रौतहटको चन्द्रपुर नगरपालिकामा स्कार्पियोको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रपुर नगरपालिका–१० पडरिया बस्ने सन्तोस पासवानकि १२ बर्षिय छोरी निता पासवान...
धारिलो हतियार प्रहार गरी बाबु–छोराको हत्या
सिराहा÷सिरहामा धारिलो हतियार प्रहार गरी बाबु छोराको हत्या गरिएको छ । घरमै सुतिरहेको अवस्थामा सिरहाको अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चुलाहाइ भन्ने चन्देश्वर पाल...
राजपुरको मेयरमा अफताबका छोरा रजिक विजयी
रौतहट//रौतहटको राजपुर नगरपालिकाको मेयरमा पुर्व मन्त्रि अफताब आलमका छोरा मोहम्मद राजिक आलम विजयी भएका छन् । राजिकले जसपाका मोहम्मद जैद आलमलाई २ हजार...
विजय जुलुस मनाएर घर फर्किएका वडा सदस्यको निधन
सप्तरीको राजगढ गाउँपालिका–५ का नवनिर्वाचित वडा सदस्य ६९ वर्षीय राजेन्द्र सुतिहारको निधन भएको छ । सुतिहार सुतेकै अवस्थामा शुक्रबार बिहान मृत फेला परेको वडाध्यक्ष...





