देशका ११ जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइँदै
सरकारले आज ११ जिल्लाका स्थानीय बासिन्दालाई हात्तीपाइले रोगविरूद्ध औषधि खुवाउने भएको छ ।
बिमस्टेकको मन्त्रीस्तरीय बैठक बस्दै
सन् २०१८ मा भएको बिमस्टेक शिखर सम्मेलनले बंगाल क्षेत्रका देशमा शान्ति र सामूहिक सहकार्यलाई जोड दिएको थियो ।
प्रचण्डको पुनरावलोकन मुद्दामा आज सुनुवाइ हुँदै
सर्वोच्च अदालतले निवेदनमा निस्सा प्रदान गरे यो मुद्दाको सुनुवाइ प्रक्रिया अघि बढ्ने छ ।
२.७ प्रतिशतले नेपालको आर्थिक वृद्धिदर हुने विश्व बैंकको प्रक्षेपण
आर्थिक वर्ष २०७६र०७७ मा भने नेपालको आर्थिक वृद्धिदर माइनस १.९९ प्रतिशत कायम भएको थियो ।
मुख्यमन्त्री पौडेलविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता
प्रदेशमा नेकपा माओवादी केन्द्रका २३ सांसदहरुले भने अविश्वासको प्रस्ताव फिर्ता लिएका छैनन् ।
नेपाल र रावलमाथिको कारबाही अस्वीकार्य छ: नेपाल पक्ष
केपी शर्मा ओलीले राज्य सत्ताको दुरुपयोग गरी तानाशाही लाद्न खोजेको नेपाल समूहले आरोप समेत लगाएको छ ।
हेटौंडा उपमहानगर भित्रका निजी बिद्यालयहरु भोली देखि खुल्ने
यसो हेर्दा केन्द्रको निर्णयको अवज्ञा गरे जस्तो हुन्छ तर, वास्तविकता त्यो होइन ।
माओवादी केन्द्रले सर्वाेच्चको फैसला पुनरावलोकनको निवेदन दिने
एमाले र माओवादी केन्द्रबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी नेकपा गठन भएको थियो ।
चीनले अनुदानमा दिएको कोरोना विरुद्धको खोप नेपाल आइपुग्यो
खोप लिनका लागि स्वास्थ्यमन्त्री हृदयश त्रिपाठी विमानस्थल पुग्नु भएको छ ।
सिके राउतलाई ३५ दिनभित्र अदालतमा हाजिर हुन सूचना
३५ दिनभित्र आफ्नो सवुद प्रमाण लिई हाजिर हुन आउन समेत सूचनामा उल्लेख छ।

