प्रदेश २ मा आपराधिक घटनामा अत्याधिक बृद्धि

२१ साउन,रौतहटप्रदेश २ मा पछिल्लो वर्षको तुलनामा ४ दशमलब ४७ प्रतिशतले आपराधिक घटनामा बद्धि भएको छ । फरार प्रतिवादी र चोरी पौठारीका सरसमान नियन्त्रणतर्फ...
संसद देवप्रसाद तिमल्सीनाको पत्नी काठमाण्डौँमा उपचारको क्रममा बिहिवार बिहान निधन

स्वर्गिय तिमल्सिना को पार्थिक शरीर रौतहट ल्याइदै,शव यात्राको तयारी

0
साउन २१,रौतहट/ रौतहट क्षेत्र न ४ का संसद देवप्रसाद तिमल्सीनाकि पत्नी रेणु तिमल्सिनाको पार्थिक शरीर रौतहट ल्याइदै छ ।केही...
संसद देवप्रसाद तिमल्सीनाको पत्नी काठमाण्डौँमा उपचारको क्रममा बिहिवार बिहान निधन

संसद तिमल्सिनालाई पत्नी शोक,उपचारको क्रममा बिहिवार बिहान निधन

0
साउन २१,रौतहटरौतहट क्षेत्र न ४ का संसद देवप्रसाद तिमल्सीना लाई पत्नी शोक परेको छ । तिमल्सिनाकि पत्नी रेणु तिमल्सिना केही बर्षदेखी दूबै मृगौला...
दलित वर्गलाई सधै सास्ती

दलित वर्गलाई सधै सास्ती

२० श्रावण,रौतहटचन्द्रपुर ९ कि सकुन्तला माझीले दिनको ५०० कमाएर आफ्नो परिवार चलाउनु पर्ने मज्बुरि छ । कहिले इँटाभट्टामा त कहिले कृषि मजदुरी गरेर दिनमा...
सप्तरीमा दलित युवकको रहस्यमय हत्याको आशङ्का

सप्तरीमा दलित युवकको रहस्यमय हत्याको आशङ्का

२० श्रावण,सप्तरीसप्तरीमा दलित युवकको रहस्यमय अवस्थामा शव भेटिएको छ । सप्तरीको खडक नगरपालिका –३ गरुराहा टोलमा आज बिहान स्थानीय मुक्ति रामका २५ वर्षीय छोरा...

रौतहटको बौधिमाई नगरपालिकामा करेन्ट लागेर युवतीको मृत्यु

साउन २०, रौतहटरौतहट जिल्लाको बौधिमाई नगरपालिकामा वडा न ७ मा करेन्ट लागेर एक जना युवतीको मृत्यु भएको छ ।आज बिहान राइस मिल्समा केहि कामले...

प्रदेश २ मा आठ वटै जिल्लामा गरी कुल ११ सय ३५ हेक्टर जग्गामा विरुवा...

२० साउन,जनकपुरधामप्रदेश हरित अभियानको शुभारम्भ सगै प्रदेश २ मा साढे १४ लाख विरुवा रोपिने घोषणा भएको छ । मुख्यमन्त्री लालबाबु राउतले प्रदेश हरित अभियान...
सर्लाहीमा सालको काठ लोड गरिएको ट्याक्टर सहित एक जना प्रहरीको नियन्त्रणमा

सर्लाहीमा सालको काठ लोड गरिएको ट्याक्टर सहित एक जना प्रहरीको नियन्त्रणमा

२० श्रावण,सर्लाही सर्लाहीमा अवैध सालको काठ लोड गरिएको ट्याक्टर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी निरिक्षक जटाशंकर यादवको कमाण्डमा...
प्रदेश प्रमुख झा :“शिरमा देश र मनमा मधेश” को भावना राख्छु

प्रदेश प्रमुख झा :“शिरमा देश र मनमा मधेश” को भावना राख्छु

२० श्रावण,रौतहहट“शिरमा देश र मनमा मधेश” को भावना राखेर सबैले काम गर्नुपर्ने प्रदेश नम्वर २ का प्रमुख डा राजेश झा अहिराजले बताए ।जिल्ला प्रशासन...

चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आरोपमा पक्राउ

अनलाइनखबर२०,साउनचिनिया प्रहरीले चर्चित पप गायक क्रिश वुलाई बलात्कारमा संलग्न भएको आरोपमा पक्राउ गरेको छ । वुमाथि एक १९ बर्षिया एक विद्यार्थीले केही दिन अघि...