एमाले नेता नेपाल – अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्नू अलोकतान्त्रिक

२५ बैशाख ,काठमाडौंएमाले नेता माधवकुमार नेपालले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोज्नु अलोकतान्त्रिक कार्य भएको टिप्पणी गरेका छन्। शनिबार बिहान फेसबुकमार्फत उनले गलत बाटोबाट...

ग्याष्ट्रिक समस्याबाट कसरी बच्ने

२४ वैशाखआम नेपालीको समस्या हो ग्याष्ट्रिक । खासगरी खानपानको सही तरिका अपनाउन नसक्दा वा खाने तालिका नियमित हुन नसक्दा ग्याष्ट्रिकको समस्या हुन्छ । ग्याष्ट्रिक...

नारायणी अस्पतालमा १९२ जनाको स्वाब परीक्षण गर्दा अध्याधिक कोरोना पुष्टि

वैशाख २३, वीरगन्जनारायणी अस्पतालमा बुधबार राति १९२ जनाको स्वाब परीक्षण गर्दा १५१ जनामा कोरोना पुष्टि भएको छ ।अस्पतालका कोभिड संयोजक डा.सरोजरोशन दासका अनुसार ६...

रौतहटमा २४ गते राति १२ बजे बाट निषेधाज्ञा

बैशाख २३ रौतहट रौतहटमा बैशाख २४ गते १२ बजे राति बाट निषेधाज्ञा हुने भएको छ । आज जिल्ला स्तरीय कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (DCCMC) बसेको...

रौतहटमा कोराना संक्रमणका कारण ६ जनाको मृत्यु, १९५ जना संक्रमित

0
बैशाख,२३ रौतहट रौतहटमा कोरोना भाइरस (कोविड १९) को दोश्रो लहरबाट संक्रमित भई ६ जनाले ज्यान गुमाएका छन् । उपचारको क्रममा रहेका २ जनाको गएराति...

सरकारको आग्रह अक्सिजन सिलिन्डर अस्पतालमा फिर्ता गर्न

२३ बैशाख ,काठमाडौंसरकारले सबै अक्सिजन सिलिन्डर अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गरिदिन आग्रह गरेको छ । बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता समिरकुमार...

हमालले चुनौती चाँडै पुरा गर्न आशा

https://www.esajhavanidainik.com/?p=1891 नायक राजेश हमाल गतबर्ष नै चलचित्र ‘सत्यम्’को छायांकन सुरु गर्ने तयारीमा थिए । ४ बर्षपछि नेपाली चलचित्रमा फर्किन लागेका नायक हमालको यो चलचित्रको छायांकन...

अनुगमन नहुँदा कालो बजारी ः नुन, चिनी र चामलमा ब्यापारीको मनोमानि

0
रौतहट – रौतहटको बजारमा अहिलेसम्म कुनै पनि निकायले अनुगमन नगर्दा यहाँ खाद्यान्नमा कालोबजारी बढेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रालयले बजारमा कुनै पनि वस्तुको...

रौतहटका तीन स्थानमा कोभिड अस्पताल संचालनमा

बौशाख २२,बुधवारकोभिड-१९ को दोश्रो लहर सुरु भए संगै संक्रमितको संख्या तिब्र रुपमा रौतहटमा पनि बढिरहेको बेला संक्रमितको उपचारार्थ तीन स्थानमा कोभिड वार्ड र एचडियु...

निषेधाज्ञाका बिच राजधानीबाट घर फर्कन पाउने

१० दिन क्वारेन्टिनमा अनिवार्य बस्नु पर्ने रौतहट २२ बैशाख ।निषेधाज्ञाका बिच पनि काठमाडौबाट रौतहटका नागरिकहरु घर फर्कन पाउने भएका छन् ।रोजगारी,पढाई र विभिन्न कार्यको लागी...