जयनगर–जनकपुर–बर्दिबास रेल खण्ड स् स्टेसनको टुंगो लगाइँदै

बर्दिबास : महोत्तरीको बर्दिबासमा सरकारको प्रस्तावित स्थानमा रेल्वे स्टेसन बनाउने कि अन्तै सार्ने भन्ने विषयमा नेपाल रेल्वे कम्पनी लिमिटेडले अन्तिम टुंगो लगाउँदै छ। बर्दिबास...

करदाता सचेतना अभियानका लागि सडक नाटक

काठमाडौं । काठमाडौं महानगरपालिकाले करदाता सचेतना अभियानलाई प्रभावकारी बनाउन आज ९शुक्रवार०बाट सडक नाटक शुरु गरेको छ । ‘करदातालाई दबाब दिएर नभई सकारात्मक सन्देशसहित कर...

इन्धनको माग र आपूर्ति अब अनलाइनबाट

पहिलो दिन कार्यान्वयनमा केही फितलोवैशाख ४ काठमाडौँ — नेपाल आयल निगमले ट्यांकरबाट हुने इन्धन खरिदबिक्री, परिमाण, मौज्दात, लेखा, प्रशासनलगायतको काम सफ्टवेयरबाट मात्रै हुने गरी...

भौतिकले माग्यो डेढ खर्बको बजेट

वैशाख ४,काठमाडौँ — भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्षका लागि करिब डेढ खर्ब रुपैयाँको बजेट प्रस्ताव गरेको छ । मन्त्रालयले आर्थिक वर्ष २०७७९...

२.७ प्रतिशतले नेपालको आर्थिक वृद्धिदर हुने विश्व बैंकको प्रक्षेपण

आर्थिक वर्ष २०७६र०७७ मा भने नेपालको आर्थिक वृद्धिदर माइनस १.९९ प्रतिशत कायम भएको थियो ।

राष्ट्रिय वाणिज्य बैंक र संसद सचिवालयबीच सरल कर्जा प्रवाह सम्झौता

संसद सचिवालयमा कार्यरत तोकिएको सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई सचिवालयको सिफारिसमा अधिकतम पन्ध्र लाख रुपैंया सम्म बैङ्कको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैङ्कले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ

यातायात संस्था कम्पनीमा लैजानु गलत: बानियाँ

सभामा संघ तथा कम्पनीका अध्यक्ष हीरालाल श्रेष्ठले अध्यक्षको प्रतिवेदन र संघका सञ्चालक सरोजकुमार खनालले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो

आक्रोशित अरुण, नम्र न्यौपानेलाई आग्रह: गरिमा नगिरोस्

अध्यक्षहरुको अहिलेको हुलिया के मकवानपुर उद्योग वाणिज्य संघको मर्यादा कायम गराउने काममा सफल छ ?

उद्योग वाणिज्य संघलाई गतिशील बनाउनेछु

व्यवसायीका हकहित तथा समस्याको मागमा सधैँ एकाकार रहने पहिलो प्रतिवद्धता र प्रण हुनेछ

साथीहरुकै आग्रहमा उम्मेदवार भएँ

कोभिडका कारण विश्व नै धरासायी बनेको अवस्थामा सबैभन्दा बढी उद्योगी व्यवसायी नै समस्यामा परेका हुन्