एसियन कप छनोट : इरानविरुद्ध प्रतिस्पर्धा

कार्तिक ८काठमाडौं । एएफसी यू२३ एसियन कप छनोटमा नेपालले आज सोमबार बलियो टिम इरानविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा नेपालले इरानको सामना गर्नेछ...

टी–२० विश्वकपमा पाकिस्तानको शानदार जीत

८ कार्तिक,रौतहटटी–२० विश्वकप अन्तरगत सुपर १२ को खेलमा पाकिस्तानले भारतमाथि १० विकेटको शानदार जीत हासिल गरेको छ । भारतले प्रस्तुत गरेको १ सय ५२...

रौतहटका पहरी पहिलो पटक नेपाली यू २३ फुटबल टोलीमा, आज ताजिकिस्तान जादै

२ कात्तिक,रौतहटएएफसी यू २३ एसियन कप छनोटका खेल्न नेपाली यू २३ टोली मंगलबार बिहान ताजिकिस्तान प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ एन्फा ले जनाएको...

साफ च्याम्पियनसिपमा नेपाल र भारतको कडा भिड्न्त हूदै

२४ असोज,रौतहटसाफ च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज भारतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।मालेस्थित राष्ट्रिय रंगशालामा नेपालले बलियो टिम भारतसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र भारतबीचको...

चौंथो एभरेष्ट प्रिमियर लिग (ईपीएल)मा पोखरा फाइनलमा

२२ असोज,रौतहट पोखरा राइनोज चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । टियु क्रिकेट मैदानमा बिहीबार भएको दोस्रो क्वालिफायरमा भैरहवा...

आजको फुटबलमा नेपाल र श्रीलंका भिड्ने

१८,असोजशुक्रवारदेखि माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले श्रीलंकाको सामना गर्दै छ । लिग चरणअन्तर्गत नेपालले आज आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्दी श्रीलंकाको सामना...

वर्षाको कारण भैरहवा र पोखराबीचको खेल प्रभावित

असोज १०काठमाडौं/ संस्करणको एभरेष्ट प्रिमियर लिग ९इपिलए० को तेस्रो खेलमा पोखरा राइनोज र भैरहवा ग्ल्याडियटर्सबीचको खेल वर्षाको कारण रोकिएको छ ।टियु मैदानमा टस जितेर...

नेपाल आइपुगे अफ्रिदी

७ असोज, काठमाडौंएभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेट खेल्न पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी नेपाल आएका छन् ।काठमाडौं किङ्ग्स ११ मा आवद्ध उनी बिहीबार काठमाडौं आइपुगेका...

महिला फुटबलकी कप्तान रेनुका=’साम्बा भएको भए हामी छनोट हुन्थ्यौं’

७ आश्विन,काठमाडौंनेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेनुका नगरकोटीले एएफसी महिला एसियन कप २०२२ छनोटमा सक्दो राम्रो खेल खेलेको बताएकी छिन् । उज्वेकिस्तानबाट स्वदेश...

किरण र ज्ञानेन्द्रलाई प्रवल जनसेवा श्री

काठमाडौं । सरकारले राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ र राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई प्रवल जनसेवा श्रीबाट विभुषित गर्ने भएको छ ।संविधान...