इटालियन ओपन टेनिसको उपाधिका उपाधिका लागि नाडाल र जोकोभिच भिड्ने
०२ जेठइटालियन ओपन टेनिसको उपाधिका लागि नोभाक जोकोभिच र राफायल नाडाल भिड्ने भएका छन् ।शनिबार भएको सेमिफाइनलमा जित निकाल्दै जोकोभिच र नाडालले फाइनल भिडन्त...
नेपाल सुपर लिग (एनएसएल) पहिलो च्याम्पियनको लागी काठमाडौं र धनगढी भिड्दै
०१ जेठ,काठमाडौंनेपालमा पहिलो पटक आयोजना भएको नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनल खेल आज उपाधि भिडन्त साँझ ५.३० बजे सुरु हुनेछ । पहिलो संकरणको...
च्याम्पियन्स लिगको फाइनल पोर्टोमा हुने
३० बैशाखयूईएफए च्याम्पियन्स लिगको फाइनल खेल पोर्चुगलमा हुने भएको छ ।युएईएफले बिहीबार च्याम्पियन्स लिगको फाइनल पोर्चुगलको पोर्टोमा हुने जनाएको छ ।च्याम्पियन्स लिगको फाइनलमा दुई...
आईसीसी महिला टी ट्वान्टी विश्वकप २०२३ को एसिया छनोट नोभेम्बरमा
२४ बैशाखनेपालले सहभागिता जनाउने आईसीसी महिला टी ट्वान्टी विश्वकप २०२३ को एसिया छनोट अन्तर्गत समूह बि छनोट खेलको नयाँ मिति तय भएको छ ।अन्तर्राष्ट्रिय...
चितवन पहिलो जितको खोजीमा
बैशाख २०पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग एनएसएल अन्तर्गत आज एक खेल हुँदैछ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा एफसी चितवन र विराटनगर...
इन्टरलाई ११बर्षपछि सिरीया ए को उपाधि
२० बेशाखआइतबार दोस्रो स्थानको एट्लान्टा बराबरीमा रोकिएपछि इन्टरले उपाधि जितेको हो ।१० खेलाडीमा समेटिएको एट्लान्टाले सासोउलोसँग १ १ गोलको बराबरी खेलेको हो ।एट्लान्टाका रोबिन...
रोनाल्डो चम्किएपछि युभेन्ट्सले उत्कृष्ट पुनरागमन
आइतबार राति भएको खेलमा युभेन्ट्सले उडिनेजेलाई २ं१ गोल अन्तरले पराजित गरेको छ।इटालियन सिरीया ए फुटबलमा युभेन्ट्सले जित निकालेको छ ।रोनाल्डो चम्किएपछि युभेन्ट्सले उत्कृष्ट पुनरागमन...
अफ्रिकन रुट्ससँग आर्मी स्तब्ध
सिमरा: साविक उपबिजेता त्रिभुवन आर्मी फुटबल क्लबलाई स्तब्ध पार्दै क्यामरुनको अफ्रिकन रुट्स एशोसियशन विश्वकर्मा ११ औं जीतपुरसिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा...
भोलिदेखि कीर्तिपुर क्रिकेट मैदानमा दर्शकबिना खेल
काठमाडौँ स: नेपाल क्रिकेट संघ ९क्यान० ले ट्राइ–नेसन्स् क्रिकेट सिरिजअन्तर्गतका बाँकी खेलहरु दर्शकबिना नै खेलाउने भएको छ । क्यानका सचिव शोकनाथ प्याकुरेलले विज्ञप्ति जारी...
नेदरल्याण्ड्सलाई क्रिकेटको पाठ सिकाउने नेपालको खेल
४ वैशाख काठमाडौं । ‘हामीले आज नेपालबाट क्रिकेटको पाठ सिक्यौं । आज नेपालले सामान्यतया खेल्नेभन्दा फरक शैलीमा खेल्यो,’ नेदरल्याण्ड्सका कप्तान पिटर सिलारले त्रिकोणात्मक टी–२०...







