भोलिदेखि कीर्तिपुर क्रिकेट मैदानमा दर्शकबिना खेल

काठमाडौँ स: नेपाल क्रिकेट संघ ९क्यान० ले ट्राइ–नेसन्स् क्रिकेट सिरिजअन्तर्गतका बाँकी खेलहरु दर्शकबिना नै खेलाउने भएको छ । क्यानका सचिव शोकनाथ प्याकुरेलले विज्ञप्ति जारी...

शिल्पाको उजुरीपछि ‘रजतपट र ग्ल्यामर गफ’को प्रशारण अनिश्चितकालका लागि स्थगित

रंग पत्रकार प्रकाश सुवेदीले एपीवान टेलिभिजनमा संचालन गर्दै आएको ‘रजतपट र ग्ल्यामर गफ’ नामक मनोरञ्जनात्मक कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको छ । एपीवान टीभीको...
(डोरेन्द्र निरौला नेपाल सरकारका उप सचिव तथा ईलाका प्रशासन कार्यलय चन्द्रनिगाहपुर का प्रमुख हुन् ।

गीत

–डोरेन्द्र निरौलाझरी छुट्यो मन भने अझ दुःखी भइरह्योघामले विदा मागे पनि रापताप रहिरह्यो ।प्रकृतिकै उल्टो आज मन त्यसै त्यसै बग्योटाढा टाढा क्षितिजमा उजेलीचैं बाँकी...

मधेशी जीवन बाँचेको छु, यहींको कथा लेख्छु

प्रत्येक संरचनाहरू आफैंमा एउटा बन्धन होपहिलो कथासंग्रह ‘अब्बा’ प्रकाशन भएको पाँच वर्षपछि श्याम साह ९३५० दोस्रो संग्रह ‘पथेर’ लिएर प्रस्तुत भएका छन् । मधेशी...

त्यो वनभोज

फेरि एकचोटिभयानक बमहरू बोकेर, उडिरहेका हवाईजहाजर रकेटमुनि बसेरलेख्नु छ, प्रियजनहरूको नाममासफलता, शान्ति र दीर्घायुको शुभकामना–पत्र ।’–९भूपि शेरचन, नयाँ वर्ष०नयाँ वर्षको रौनक नै बेग्लै ।...

पृथाको कथामा ‘विवर्तन’

काठमाडौँ — टेकनाथ दहालद्वारा लिखित उपन्यास ‘विवर्तन’ शनिबार काठमाडौंमा विमोचन भएको छ । महाभारतकी पृथा ९कुन्ती० लाई मुख्य पात्र बनाएर लेखिएको उपन्यास कवि विष्णुविभु...

नेदरल्याण्ड्सलाई क्रिकेटको पाठ सिकाउने नेपालको खेल

४ वैशाख काठमाडौं । ‘हामीले आज नेपालबाट क्रिकेटको पाठ सिक्यौं । आज नेपालले सामान्यतया खेल्नेभन्दा फरक शैलीमा खेल्यो,’ नेदरल्याण्ड्सका कप्तान पिटर सिलारले त्रिकोणात्मक टी–२०...

कुशल र आसिफ चम्किएको दिन (फोटो फिचर)

0
४ वैशाख, काठमाडौं । कुशल भुर्तेल र आसिफ शेखको शानदार ब्याटिङको मद्दतमा नेपालले तेस्रो पटक नेदरल्याण्ड्सलाई टी–२० अन्तर्राष्ट्रियमा पराजित गर्‍यो ।नेपाल क्रिकेट संघ क्यान...

कार्तिक आर्यनले छाडे ‘दोस्ताना २’, विग्रियो करणसँगको सम्बन्ध

सन् २००८ मा रिलिज भएको बलिउड चलचित्र ‘दोस्ताना’को सिक्वेलको काम तिव्र गतीमा चलिरहेको छ । सन् २०१९ मै यो चलचित्र निर्माणको घोषणा भएको थियो...

लकडाउन बढ्यो भने ‘राधे’ अर्को बर्षको इदमा रिलिज हुन्छः सलमान खान

बलिउड नायक सलमान खान अभिनित चलचित्र ‘राधे’ मे महिनाको १३ तारिखबाट रिलिज हुने सेड्यूल तय गरिएको छ । तर, भारतमा दैनिक १ लाख भन्दा...