वन उपभोक्ता समिति अवैध

श्रावण १२, बिहीबाररौतहटमा रंगपुर, जंगलसहिया र वृन्दावन गरी तीन वटा साझेदारी वन उपभोक्ता समिति सञ्चालनमा रहेको छ ।जिल्लामा सञ्चालनमा रहेको यी तिनवटै वन उपभोक्ता...

एमाले बौद्वीमाई नगर कमिटी अध्यक्षमा कुशवाहा निर्विरोध निर्वाचित

रौतहट , १२ साउननेकपा एमाले बौद्वीमाई नगर कमिटी अध्यक्षमा रामबाबु कुशवाहा निर्विरोध निर्वाचित भएका छन् ।दोस्रो नगर अधिवेशन बाट उनलाई अध्यक्षमा निर्विरोध निर्वाचित भएका...

बिपि कोइराला को ४० औ स्मृति दिवसको अवसरमा डावरिमा वृक्षारोपण

रौतहट,६ साउनबिपि कोइराला युवा नेतृत्व बिकास मञ्च रौतहट जिल्लाको आयोजनामा जन नायक वि पी कोइरालाको ४० औं स्मृति दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको...

जन ज्योतिका कार्की राष्ट्रिय बिज्ञान बिद्यार्थी प्रतिभा पहिचान कार्यक्रममा देशभरीमा चौथो र...

रौतहट: जिल्लाको चन्द्रपुर ६ मा रहेको जन ज्योति मा वि मा अध्यनरत रोचक बिक्रम कार्की विज्ञान प्रतिभा पहिचान कार्यक्रमको अधिराज्य व्यापी प्रतियोगितामा चौथो स्थान...

घरमा आगलागी हुँदा लाखौँको क्षति

रौतहट रौतहटमा विद्युत् सर्ट भई एक घरमा आगलागी भएको छ।देवाही गोनाही नगरपालिका ६ कर्कच बस्ने वीरेन्द्र महतो कोइरीको घरमा आज बिहान ८ बजे आगलागी...

सर्पको टोकाईबाट बालकको मृत्यु

रौतहटः बौधीमाई नगरपालिकामा सर्पको टोकाईबाट एकजना बालकको मृत्यु भएको छ । जिल्लाको को दक्षिणीभेग मा रहेको बौधीमाई नगरपालिका ३ मटिअरवाका रामलगन कुशवाहाका ९ वर्षीय...

बागमतीमा पौडी खेल्दा बेपत्ता दुई भारतीय नागरिकको शव भेटियो

0
रौतहट: बागमती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई भारतीय नागरिकको शव भेटिएको छ ।भारतको सीतामढी जिल्ला कोटबजारबाट रौतहटको ऐतिहासिक धार्मिक स्थल नुनथर घुम्न...

प्रभु साहले गरे सडकको निरिक्षण

रौतहट(सास)नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले रौतहटको दुधिअवा देखी जंगलशैया सडकको निरिक्षण गरेका छन्।करीब १६ करोडको लागतमा संचालनमा रहेको आयोजनालाई पुरा गर्ने जिम्मा...