नक्कली नोट बनाउने कागज सहित दुइ जना पक्राउ
रौतहट ,माघ ५ // नक्कली नोट बनाउने कागजपत्र सहित महोत्तरी प्रहरीले दुइ जनालाई पक्राउ गरेको छ ।आइतबार अबेर राती भारतबाट नेपाल तर्फ आउंदै...
मुख्यमन्त्री राउतद्वारा मधेश आन्दोलनका सहिदको शालिकमा माल्यार्पण
रौतहट ,माघ ५// मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सिरहाको लहानस्थित रमेश महतोको शालिकमा माल्यार्पण गरेका छन् ।मुख्यमन्त्री राउतले बुधबार लहान पुगेर सहिदको सालिकमा...
सप्तरीमा कोरोना संक्रमणबाट एकजना महिलाको मृत्य
रौतहटचन्द्रपुर ,माघ ५ // सप्तरीमा कोरोना संक्रमणबाट एकजना महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको रूपनी गाउँपालिका वडा नं. १ की ७५ वर्षीया महिला...
ईलाका प्रहरी कार्यालय चन्द्रपुरद्वारा दाउरा वितरण
चन्द्रपुर ,माघ ५ // रौतहटको चन्द्रपुरमा रहेको ईलाका प्रहरी कार्यालय चन्द्रपुरले जाडो बढे सघै विभिन्न स्थानमा दाउरा वितरण गरेको छ ।इलाका प्रहरी कार्यालय चन्द्रपुरले...
महोत्तरीबाट नाइट्राभेट १० लागूऔषध सहित दुई जना पक्राउ
रौतहट ,माघ ५ // महोत्तरी प्रहरीले लागूऔषध नाइट्राभेट १० सहित दुई जनालाई पक्राउ गरेको छ । बर्दिवास–सम्सी सडक खण्डअन्तर्गत औरही नगरपालिका ४ कठुधारबाट लागूऔषधसहित...
स्रोत नखुलेको रकम सहित एक जना भारतीय पक्राउ
गौर,माघ ५// रौतहट प्रहरीले स्रोत नखुलेको रकम सहित एक जना भारतीय युवकलाइ पक्राउ गरेको छ । स्थानीय बौधीमाइ नगरपालिका–७ बंकुलबाट खटेको प्रहरी टोलीले चेकजाँच...
लुटेरा समूहले असई पोखरेलमाथि गरे आक्रमण, ५ जना नियन्त्रणमा
रौतहट,माघ ५ // धनुषाको बटेश्वरमा गाउँपालिका ४ मा मंगलवार राति लुटेरा समूहले प्रहरीमाथि नै आक्रमण गरेको छ । प्रहरी चौकीका असई मनोज पोखरेलमाथि लुटेरा...
मोटरसाइकल चोर्दै गर्दा पक्राउ
चन्द्रपुर,माघ ४चन्द्रपुर चोक बाट बाईक चोरी गर्दा गर्दै एक जना पक्राउ परेका छन।चन्द्रपुर ४ स्थित नारायण दाई को सुकुटी पसल आगाडी पार्कीङ गरि राखी...
मधेस प्रदेशका मुख्यमन्त्री राउतको घरमा ढुंगामुडा प्रहार
रौतहट , ४ माघ //मधेसको राजधानी जनकपुर तोकिएपछि विरोधमा उत्रिएको समूहले मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुंगा मुडा प्रहार गरेको छ । ढुंगा प्रहारले घरको...
सर्लाहीमा बस पल्टिँदा १६ यात्रु घाइते
रौतहट,माघ ०४// सर्लाहीको हरिवनमा मंगलबार दिउँसो बस पल्टिँदा १६ यात्रु घाइते भएका छन् । पोखराबाट विराटनगरतर्फ जाँदै गरेको ना ५ ख ५०५५ नम्बरको अग्नी...








