रौतहटमा कोविड अस्पताल संचालन हुने
२१ बैशाख ,रौतहटकोरोनाको संक्रमण बढी रहेको बेला रौतहटका बिरामीहरुको उपचारको लागी तत्काल ७१ बेडको कोविड अस्पताल संचालन हुने भएको छ । जिल्ला स्थीत कोविड...
चन्द्रनिगाहपुरको कपडा तथा फेन्सि पसलहरु बन्द
सागर हुमागाई२० बैशाख, रौतहट। चन्द्रनिगाहपुरको कपडा तथा फेन्सि ब्यावसाय सोमबारबाट बन्द भएको छ । चन्द्रपुर नगरपालिकामा पछिल्लो समय कोरोना संक्रमण बढ्दै जान थालेपछि आम...
७१ बेडको कोभिड अस्पताल चन्द्रपुरको सहिद स्मारकमा सञ्चालनमाआउने
रौतहटमा ७१ बेडको कोरोना अस्पताल संचालन हुने
२० बैशाख,रौतहटरौतहटको चन्द्रनिगाहापुरमा ४६ बेड कोभिड अस्पताल संचालनमा आउने भएको छ । कोरोना संक्रमित दिन प्रतिदिन बढिरहेको...
चितवन पहिलो जितको खोजीमा
बैशाख २०पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग एनएसएल अन्तर्गत आज एक खेल हुँदैछ ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा एफसी चितवन र विराटनगर...
२०७८ को राष्ट्रिय जनगणना स्थगित
२० वैशाखस्थराष्ट्रिय जनगणना २०७८ स्थगित भएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले जेठ २५ गतेदेखि असार ७ गतेसम्म हुने तय भएको जनगणना स्थगित गर्ने...
चन्द्रपुरमा साइकलसहित काठ बरामत
बैशाख । रौतहटको चन्द्रनिगाहपुर न.पा वडा नं ०३ गैडाटारको चादी खोलामा ५ साइकलसहित सालको २४ क्युफिट काठ गएराती बरामत गरिएको छ । रातीको८ बजेको...
सशस्त्र प्रहरी द्धारा अबैध कुखुरा बरामद गरी नष्ट
रौतहट, १९ वैशाख ।नेपालमा प्रतिबन्ध रहेको भारतीय कुखुरा ९बोईलर० सशस्त्र प्रहरीले बरामद गरी नष्ट गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल ११ नम्वर गणका अनुसार...
मास्क नलाउनेलाई धमाधम कार्वाही गर्दै रौतहट प्रहरी
रौतहट, १९ वैशाख कोभिड १९ को संक्रमण नबढोस् भनी रौतहट प्रशासनले कडाई गर्न सुरु गरेको छ ।आईतबार मात्रै मास्क नलगाएर सार्वजनीक रुपमा हिड्ने १५२...
बजेट अभावको कारण,पालिकाले बनाएको आइसोलेसन संचालनमा आएन
रौतहट — रौतहटको चन्द्रपुर नगरपालिका २ स्थित सहिद स्मृति पार्कमा रहेको अस्थायी कोभिड अस्पताल ९आइसोलेसन वार्ड० सञ्चालनमा आउन सकेको छैन । स्थानीय तहले गत वर्ष...
सासद तिमल्सिना को पहलमा सन्तपुर-पिपरा बजार हुँदै गौर सडक खण्ड ब्यवस्थापन को लागि २...
रौतहट,१६ बिहिवाररौतहटको सन्तपुर-बिश्रामपुर-हरैया-विनाग्रा-माधापुर-पिपरा बजार हुँदै गौर सडक खण्डको थप ब्यवस्थापन को लागि दुई करोड आउने भएको छ। रौतहट क्षेत्र न ४ का प्रतिनिधि सभा...








