महोत्तरीःहात्तीले पाँच घर भत्कायोहात्तीले पाँच घर भत्कायो

बर्दिबास –८ मा चार र वडा नं १० मा हात्तीले एक घर भत्काएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्णप्रसाद पङ्गेनीले जानकारी दिए ।रातका...

धनुषाको नगराईनमा दुई किशोरी मृत अवस्थामा फेला

धनुषाको नगराईन नगरपालिका वडा नम्बर ६ मा पर्ने बीर्ता चौरीमा मँगलबार दिउँसो मृत अवस्थामा फेला परेको थियो । गाउँलेहरु खेत तर्फ जाँदा दुई किशोरी...

बारामा माओवादीबाट चार संघीय निर्वाचन क्षेत्रमा ८ जना सिफारिस

मंसिर ४ गते हुने संघ तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा(माओवादी केन्द्र)बाराले ८ जनाको नाम सिफारिस गरेको छ ।बाराको ४ वटा निर्वाचन क्षेत्र...

बिना इन्स्योरेन्स चल्दै छ नेपालको रेल

जय नगरस्ठूला साना सवारी साधनको नामसारी तथा नवीकरण गराउँदा सो सवारी साधनको इन्स्योरेन्स हुनुपर्ने नेपालको कानूनी प्रावधान छ । तर नेपाल सरकारले आफै उक्त...

के टिकटकले विकृति फैलाएकै हो ?

अहिले कतिपययुवाहरुले टिकटकलाई प्रतिबन्धलगाउने मागगरिरहेका छन् । टिकटकले धेरै विकृतिल्याएको आरोप यस्ता युवाहरुको रहेको छ । कुनै एक जिल्लामामात्रहोइन, कैयौँ जिल्लामायुवाहरुले यस्तो माग गरेको...

कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताले दलितमाथि भेदभाव गर्न पाउँदैनन् : नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ता कसैले पनि दलितमाथि भेदभाव अत्याचार गर्न नपाउने बताएका छन्। उनले दलितमाथि छुवाछुत, विभेद...

राजेन्द्र महतो धनुषा–३ बाट उम्मेदवार सिफारिस

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतो धनुषा क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस भएका छन् ।लोसपा धनुषा क्षेत्र नम्बर ३ को...

बारा–४ बाट महन्थ ठाकुरसहित ४ जनाको नाम सिफारिस

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्‍यक्ष महन्थ ठाकुर बारा क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यका उम्‍मेदवारमा सिफारिस भएका छन् ।सोमबार बसेको क्षेत्रीय बैठकले पार्टी अध्यक्ष...

‘मुद्दाको फैसला नभएसम्म गच्छदार र अफताव आलमको उमेदवारी सिफारिस रोक्न सकिँदैन’

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशरण महतले पार्टीका नेताद्वय विजयकुमार गच्छदार र मोहम्मद अफताव आलमको मुद्दाको फैसला नभएसम्म उमेदवारी सिफारिस रोक्न नसकिने बताएका...

विष्णु पौडेल रूपन्देही २ बाट सर्वसम्मत सिफारिस

नेकपा एमालेले रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि विष्णु पौडेलको एकल नाम सर्वसम्मत सिफारिस गरेको छ।एमाले क्षेत्रीय कमिटीको आईतबार बसेको...