बजेटको बुँदा नं १९९ भावी पुस्तालाई अभिशाप नबनोस्

हरेक वर्ष जेठ १५ गते देशको विकासको खाकासहितको बजेट प्रस्तुत हुन्छ । प्रत्येक वर्ष सुन्दा लाग्छ, अघिल्ला वर्षका सबै कार्यक्रम सफलतापूर्वक सम्पन्न भए ।...

चन्द्रपुरमा साइकलसहित काठ बरामत

बैशाख । रौतहटको चन्द्रनिगाहपुर न.पा वडा नं ०३ गैडाटारको चादी खोलामा ५ साइकलसहित सालको २४ क्युफिट काठ गएराती बरामत गरिएको छ । रातीको८ बजेको...

दबिएकै छ दलित आवाज

मञ्जु यादव‘उजुरी दिए मालिकले पिट्छ । उसको खेत जोतिरहेको छु, खेतै खोस्यो भने मैले कसरी कमाउने रु मेरो सहारै मालिक हो, म उसको विरूद्धमा जान सक्दिनँ ।’नेपालको...

नारायणहिटीभित्रको हलमा सर्वसाधारणले डकुमेन्ट्री हेर्न पाउने

उक्त हलमा पूर्वराजा ज्ञानेन्द्रले ुस्पाइडरम्यानु र ुदेवदासु हेरेका थिएकाठमाडौँ — हलभित्र फिल्म चलिरहेको थियो । अगाडिको पंक्तिमा थिए रानीका धाई, सुसारे, राजाका अर्दली ।...

आँगनका भट्टीमा जो भुट्छन् भुजा

माटोको भट्टी चुलोमा बनाइने भुजाको स्वाद मेसिनले बनाउनेभन्दा फरक हुन्छ । त्यसैले परम्परागत तरिकाले बनाएको भुजा खोज्ने अझै छन् ।लुम्बिनी — उनले थाहा पाएदेखि घरमा नियम...

ओली–जसपा निकटताको यथार्थ

प्रधानमन्त्री केपी शर्मा ओली नेपालको वर्तमान राजनीतिका सर्वाधिक चतुर, सफल एवं कुशल राजनीतिज्ञ हुन् । सत्ताधारी नेकपा एमालेसहित नेपालका प्रायः सबैजसो राजनीतिक दलका नेताहरूको...

समन्वयको अभावमा कोरोना संक्रमण बढ्ने आशंका

यदि सरकार र मातहतका निकाय जिम्मेवार छन्, जनताको जीवन रक्षा गर्न राज्यको कर्तव्य र जिम्मेवार ठान्छन् र तत्पर छन् भने कोरोना संक्रमण रोकथाम र...

किन बोल्न सक्दैनन् प्रहरीका पूर्व उच्चाधिकारीहरूरु

शिवजी श्रेष्ठसर्वोच्च अदालतको पटके फैसलासँगै जसै सरकार ढलाउने र टिकाउने खेल शुरू भयो। सत्ता लेनदेनका लागि आजीवन काराबास भोगिरहेका रेशम चौधरीको रिहाईको प्रसंग बाहिरिएसँगै...

पढेलेखेकै परिवारका जेष्ठ सदस्य वृद्धआश्रममा छन्ः नेपाल

अनुगमन गर्दा शिक्षित तथा पढेलेखेका परिवारका आमाबुवाहरु बढी पायौँ ।

नेतृत्वमा पितृसत्तात्मक मानसिकता हाबी : मुनु सिग्देल

महिला नै एकताबद्ध भएनन् । पार्टीमा भन्दा गुटमा रमाए ।