कलाकार शम्भुराज थापाको निधन

५ भदौं कलाकार शम्भुराज थापाको कोरोना संक्रमणबाट निधन भएको छ । तीन दशकदेखि कलाकारितामा सक्रिय ५५ वर्षीय थापाको पाटन अस्पतालमा शनिबार बिहान निधन भएको कलाकार...

कोभिड खोप:भारत र अफ्रिकामा नक्कली कोभिशील्ड भेटियो

०२,भद्रविश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले भारतको प्रमुख कोभिड खोप कोभिशील्डको नक्कली संस्करण भेटेको बताएको छ।ती नक्कली खोपहरू भारत र अफ्रिकामा जुलाई र अगस्ट बीचमा अधिकारीहरूले...

हार्मोनको गडबडी भए के हुन्छ ?

हार्मोन के हो ? यसले शरीरको कार्यप्रणालीलाई कसरी प्रभाव पार्छ ? हार्मोनको गडबडी भएमा के हुन्छ ? कसरी यसको सन्तुलन कायम राख्न सकिन्छ ?...

हरियो तरकारीमा विषादीको प्रयोग बढ्दो

श्रावण २५, रौतहट जिल्लामा उत्पादित तरकारी र फलफूलमा विषादीको प्रयोग बढ्दो मात्रामा पाइएको छ ।रौतहटको मुख्य चोक चन्द्रनिगाहपुर,गरुडा र बिपि चोक मा रहेको तरकारी...

किशोर पुस्ता : किन यस्तो हुन्छ १६ वर्षे उमेरमा

२५असार,रौतहटकिशोरवय एक चञ्चल उमेर हो । यो उमेर चरणमा उनीहरु शारीरिक र मानसिक परिवर्तनको अवस्थाबाट गुज्रिरहेका हुन्छन् । ९ देखि १५–१६ बर्षको उमेर आफैमा...

डेल्टा भेरियन्टको त्रास : एकबाट धेरै व्यक्तिहरु संक्रमित हुन थाल्यो

२५असार, काठमाडौंएजेन्सीभारतमा फेरि कोरोना भाइरसको डेल्टा भेरियन्टको त्रास बढ्न थालेको छ । डेल्टा भेरियन्टबाट संक्रमित हुनेको संख्या पनि बढ्न थालेको छ । चेन्नई इन्स्टीच्युट...

डेल्टा भेरियन्टको त्रास : एकबाट धेरै व्यक्तिहरु संक्रमित हुन थाले

२४साउन, रौतहटभारतमा फेरि कोरोना भाइरसको डेल्टा भेरियन्टको त्रास बढ्न थालेको छ । डेल्टा भेरियन्टबाट संक्रमित हुनेको संख्या पनि बढ्न थालेको छ । चेन्नई इन्स्टीच्युट...
जिल्ला अस्पतालबाटै खोप लगाएको प्रमाणपत्र पाइने

जिल्ला अस्पतालबाटै खोप लगाएको प्रमाणपत्र पाइने

२० श्रावण,रौतहटकोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र अबदेखि जिल्ला अस्पतालबाटै पाइने भएको छ । विदेश जाने व्यक्ति तथा विद्यार्थी सबैलाई काठमाडौंमै आएर खोप लगाएको प्रमाणपत्र...

६ तरिका, आफैलाई माया गर्न सिकौं

१९साउन, रौतहटअरूलाई धन्यवादु भन्न तपाईंले सानै उमेरमा सिक्नु भएको कुरा हो। तर तपाईं कति पटक आफैँलाई धन्यवाद दिनुहुन्छ रु आफ्नै शरीरलाई धन्यवाद भन्नु सबैभन्दा महत्त्वपूर्ण...

देशभरि १८ जनाको मृत्यु, २ हजार ५ सय ६८ जनामा कोरोना पुष्टि

१७ श्रावण ,काष्ठमाण्डौलक्षण नभएका संक्रमितलाई अब अस्पतालमा भर्ना नगरिने । देशभर गरिएको ८ हजार ४ सय २ पिसिआर परिक्षणका क्रममा १ हजार ९ सय...