कोरोना संक्रमणका कारण चार जनाको मृत्यु, एकैदिन एक हजारभन्दा धेरैमा संक्रमण

वैशाख,५ काठमाडौं कोरोना भाईरसका कारण पछिल्लो २४ घण्टामा ४ जनाको मुत्यु भएको छ । यस्तै पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि...

चन्द्रोदय द्धारा निशुल्क स्वस्थ्य शिविर सम्पन्न

चन्द्रोदय बचत तथा ऋण सहकारी संस्था लि चन्द्र्पुर-४को आयोजनामा एक दिने स्वस्थ्य शिविर सम्पन्न भएको छ । चन्द्रोदय साकोसको आयोजनामा चन्द्रपुर अस्पताल प्राली को...

समन्वयको अभावमा कोरोना संक्रमण बढ्ने आशंका

यदि सरकार र मातहतका निकाय जिम्मेवार छन्, जनताको जीवन रक्षा गर्न राज्यको कर्तव्य र जिम्मेवार ठान्छन् र तत्पर छन् भने कोरोना संक्रमण रोकथाम र...

गर्मीमा दाँतको सुरक्षा स् चिसो पेय पदार्थ कति र कसरी पिउने र ?

गर्मीयाममा चिसो पेय पदार्थ पिउँदा कतिपयमा दाँतको दुखाइ सुरु हुने समस्या हुन्छ । यसको कारण के होला रु दन्त चिकित्सकहरू चिसो पेय पदार्थमा हुने...

प्राथमिक उपचार स् पोलेका बिरामीको हेरचाह कसरी गर्ने

महिला र केटाकेटीमा पोलाइको समस्या धेरै नै हुने गर्छ । जुनसुकै प्रकारको पोलाईमा सबैभन्दा पहिले बरफ चिसो पानी वा चिसो पानीमा डुबाएको कपडाले पोलेको...

भीमफेदी–कुलेखानी सडक खण्ड आजबाट खुल्यो

अब पीच गर्ने काम सक्नेगरी काम थालिने छ ।

देशका धेरै स्थानमा वायु प्रदूषण बढ्यो

जमिन भिज्ने गरी पानी नपरेको र आगलागीका घटना लगायत कारणले वायु प्रदुषण बढेको मौसमविद्ले बताएका छन् ।