मधेस प्रदेशका मुख्यमन्त्री राउतको घरमा ढुंगामुडा प्रहार
रौतहट , ४ माघ //मधेसको राजधानी जनकपुर तोकिएपछि विरोधमा उत्रिएको समूहले मुख्यमन्त्री लालबाबु राउतको घरमा ढुंगा मुडा प्रहार गरेको छ । ढुंगा प्रहारले घरको...
पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा संक्रमण पुष्टि
रौतहट,माघ ०४ // पछिल्लो २४ घण्टामा १० हजार २५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो नेपालमा कोरोना संक्रमण भित्रिएयता एकैदिनमा पुष्टि भएको...
‘दिलमा सजाइएको’ समाजवाद
समाजवादको यात्रालाई आज दलाल पुँजीले बन्धक बनाउँदै लगेको छ । न्यायपालिकामा व्याप्त भ्रष्टाचारविरुद्ध आन्दोलन चलेको दुई महिना बित्दा पनि दलहरू मौन रहिरहनुले नेपालमा दलाल पुँजीवादका...
तातो पानी पिउनुको फाइदाँ के
८ पुस, रौतहट// पानी पिउँन लाभदायक हुन्छ । हरेक दिन ८ देखि १० गिलास पानी शरीरको लागि आवश्यक हुन्छ र दिनमा तीन पटक तातोपानी...
फोहोरबाटै मासिक ५० हजार कमाई
पुष ०६,रौतहट
‘सँघुुरो गल्लीमा मेरो चोक छ ,यहँ के छैन ? सबथोक छ,असंख्य रोग छ,केवल हर्ष छैन,यहा त्यसमाथि रोक छ’
सबथोक हु“दाहु“दै दुःखैदुःख झेलिरहेका मानव जातिको...
राजविराजमा कृषि विश्वविद्यालयको कार्यालय उद्घाटन
मंसिर २८,रौतहट//प्रदेश २ सरकारले सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको कार्यालय स्थापना गरेको छ । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सोमबार एक समारोहका...
मुम्बई ड्रग्स प्रकरणमा आर्यन खानले पाए जमानत
कार्तिक ११,रौतहट
मुम्बई ड्रग्स प्रकरणमा भारतीय अभिनेता शाहरुख खानका छोरा आर्यन खानले जमानत पाएका छन् । गएको मङ्गलवारदेखि आर्यन खानको जमानत निवदेनमा मुम्बई उच्च अदालतमा...
तौल घटाउने चक्करमा धेरै प्रोटिन खानु घातक
कार्तिक ११,रौतहट
जब हामी वजन कम गर्ने अभियानमा लाग्छौं, त्यसको लागि प्रोटिन पहिलो शर्त हो । जसलाई हामीले आफ्नो आहारमा समावेश गर्ने गर्छौं । प्रोटिन...
१ सय हात्तीको अडिशन मात्र एउटा फिल्ममा
कात्तिक १०,रौतहट
ऋतिक रोशन र ऐश्वर्या राय बच्च अभिनित फिल्म ‘जोधा अकबर’ ब्लकबस्टर साबित भएको थियो । तर, यस फिल्मका लागि गरिएको मेहनत पनि कम्ती...





