स्रोत नखुलेका रकमसहित २ जना पक्राउ

रौतहट, १० असोजरौतहटको ईशनाथ नगरपालिकामा स्रोत नखुलेको ४ लाख ५१ हजारसहित एक जना पक्राउ परेको छ ।ईशनाथ नगरपालिकाको वडा नम्बर २ औरैया स्थित नेपाल...

नगर प्रमुख अजय गुप्ता द्वारा बर्थिंग सेन्टरको उदघाटन

१०,असोजरौतहट (सास)/गौर नगरपालिकाको वार्ड नम्बर ९ मा रहेको स्वास्थ्य केन्द्रमा बर्थिंग सेन्टरको उदघाटन गरिएको छ ।गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ताले एक कार्यक्रमकाबीच उक्त...

गाउँपालिकाका अध्यक्ष साहले गरे सहनीलाई खाद्यान्न सहयोग

रौतहट,१० असोजजिल्लाको दुर्गा भगवती गाउ“पालिका वडा नं.५ का लालबाबू सहनीलाई अध्यक्ष अरुण कुमार साहले नगद सहित खाद्यान्न सहयोग गरेका छन् ।लालबाबू सहनी काम गर्ने...

एमालेको चन्द्रपुर नगर कमिटिको विस्तारित बैठक सम्पन्न

१०,असोजदेश भरीनै नेकपा एमालेको वडा,गाउ नगर,जिल्ला को बिस्तारीत बैठक तिब्र रुपमा गर्दै छ ।नेपाल कम्युनिष्ट पार्टी एमालेको चन्द्रपुर नगर कमिटिको विस्तारित बैठक आईतवार सम्पन्न...

नेपाल दलित मुक्ति मोर्चा रौतहटको जिल्ला भेला तयारी बैठक सम्पन्न

चन्द्रपुर// चन्द्रनिगाहपुरमा नेपाल दलित मुक्ति मोर्चाको जिल्ला भेला आइतबार सम्पन्न भएको छ । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ५ स्थित गौतम होटलको सभा हलमा सम्पन्न...

बाग्मती नदीमा माछा मार्ने क्रममा एक बालकको मृत्यु, एक बेपत्ता

असोज,१० रौतहटको बाग्मती नदीमा माछा मार्ने क्रममा नदीले बगाएर एक बालकको ज्यान गएको छ भने अर्का एकजना बेपता भएका छन्।राजदेवी नगरपालिका(९ को ब्रह्मपुरीमा रहेको...

वर्षाको कारण भैरहवा र पोखराबीचको खेल प्रभावित

असोज १०काठमाडौं/ संस्करणको एभरेष्ट प्रिमियर लिग ९इपिलए० को तेस्रो खेलमा पोखरा राइनोज र भैरहवा ग्ल्याडियटर्सबीचको खेल वर्षाको कारण रोकिएको छ ।टियु मैदानमा टस जितेर...

चीनले क्रिप्टोकरेन्सीमा लगायो प्रतिबन्ध

असोज,१०चीनको सेन्ट्रल बैंकले क्रिप्टोकरेन्सीसँग जोडिएका सबै लेनदेनलाई अवैध घोषित गरेको छ । बैंकले बिटकोइनजस्ता डिजिटल करेन्सीमा प्रतिबन्ध लगाएको छ ।भर्चुअल करेन्सीसँग जोडिएका कारोबारी गतिविधि...

दुई महिनामा ३ खर्ब १४ अर्बको आयात, ४४ अर्बको निर्यात

असोज ९चालू आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा ३ खर्ब १४ अर्ब रुपैयाँको सामान आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउन–भदौमा...