आरडिसीले गर्यो रौतहटका सात पत्रकारलाई सम्मान
पत्रकार महतद्धारा पुरस्कारमा पाएको रकम डोम जातीका बिधार्थी लाई सहयोग
रौतहट,०९ कर्तिकग्रामीण बिकास केन्द्र (आरडिसि ) नेपालको आयोजनामा समान र न्यायीक समाजको लागि लैगिंकि हिंसा...
परिचयपत्र नखुलेकालाई कोठा भाडामा नदिन सरकारको आग्रह
कार्तिक ९, रौतहट
सरकारले परिचयपत्र बिनाका कोही कसैलाई घर,कोठा र अपार्टमेन्ट भाडामा नदिन आग्रह गरेको छ । गृहमन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै परिचयपत्र नखुलेका व्यक्तिलाई...
आज ७५३ पालिकामा एमाले अधिवेशन
कार्तिक ९, रौतहटनेकपा (एमाले) ले देशभरका स्थानीय पालिका स्तरका कमिटीको अधिवेशन गराउँदैछ ।सो पार्टीको दसौ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा ७५३ पालिकास्तरमा अधिवेशन हुन लागेको...
लागुऔषध सहित वडाध्यक्ष पक्राउ
९ कार्तिक,रौतहटसिरहाको सिरहा नगरपालिका १८ का वडाध्यक्ष रामसोगारथ यादव लागुऔषधसहित पक्राउ परेका छन् । भारतबाट फर्किदै गर्दा माडरमा चेकजांच गर्ने क्रममा प्रहरीले वडाध्यक्ष यादवको...
पहिलो खेलमा नेपाल इरानसँग पराजित
कार्तिक ८, रौतहटएएफसी यू २३ एसियन कप छनोटको पहिलो खेलमा नेपाल इरानसँग ४ ० गोल अन्तरले पराजित भएको छ ।पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा...
टी–२० विश्वकपमा पाकिस्तानको शानदार जीत
८ कार्तिक,रौतहटटी–२० विश्वकप अन्तरगत सुपर १२ को खेलमा पाकिस्तानले भारतमाथि १० विकेटको शानदार जीत हासिल गरेको छ । भारतले प्रस्तुत गरेको १ सय ५२...
जसपाका नेताहरु माओवादी केन्द्रमा प्रवेश
काठमाडौं । जनता समाजवादी पार्टीका नगर तथा क्षेत्रीय अध्यक्षसहितका नेताहरु माओवादी प्रवेश गरेका छन् ।रौतहटस्थित क्षेत्र ३ का पार्टी अध्यक्ष रामाकान्त चौरसिया, कटहरिया नगर...
प्रहरीको रासन भत्ता वृद्धि गरिँदै
कात्तिक ५,गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्तामा १५ प्रतिशत वृद्धि गर्ने भएको छ । आगामी मन्त्रिपरिषद्को बैठकमा पेस गर्न गृहमन्त्री बालकृष्ण...
मोतीपुर घटनाका मुख्य अभियुक्त साविर अलि पक्राउ
०३ कात्तिक,रौतहट
चार जनाको मृत्यु भएको मोतीपुर घटनाका मुख्य अभियुक्त साविर अलि मुसलमान पक्राउ परेका छन् । मोतीपुर घटना र औद्योगिक क्षेत्रको सरकारी जग्गा अतिक्रमण...
विराटनगर विमानस्थलमा पानि, आन्तरिक उडान रद्द
०३ कात्तिक,रौतहटविराटनगर विमानस्थल जलमग्न भएपछी आन्तरिक उडान प्रभावित भएको छ । विराटनगर विमानस्थल जलमग्न भएकाले काठमाण्डौ–विराटनगरका सबै उडान रद्द भएका त्रिभुवन विमानस्थल कार्यालयले जनाएको...









