कात्तिक नाचअन्तर्गत आज बराह अवतार–हिरण्याक्ष वध मञ्चन हुँदै

३० कात्तिक,रौतहट पाटनमा प्रस्तरबाट निर्मित २१ गजुरले सुशोभित कृष्ण तथा चारनारायण मन्दिर परिसरमा रहेको ‘कात्तिक डबली’ मा आज कात्तिक नाचअन्तर्गत सातौं दिन बराह अवतार–हिरण्याक्ष वध...

कात्तिक ३० गते ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्दको घोषणा गरेको छ

कात्तिक २५,नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले नेपाल बन्दको घोषणा गरेको छ। सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आन्दोलनसँगै आउँदो ३० गते नेपाल बन्दको घोषणा गरेको...

बस र ट्रक एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु

२४ कार्तिक,रौतहट मकवानपुरको हेटौँडामा यात्रु बाहक बस र ट्रक एक आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गतको हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा...

जबराले तोकेको इजलास बहिष्कार

कार्तिक २२,न्यायाधीशहरूले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले तोकेको इजलास आज पनि बहिष्कार गरेका छन् । सहमतिविपरीत इजलास तोकेको भन्दै १५ जना न्यायाधीशले इजलास बहिष्कार गरेका...

प्रधानसेनापति प्रभुराम शर्मा भोलि भारत भ्रमणमा जाँदै

कार्तिक २२, रौतहटप्रधानसेनापति प्रभुराम शर्मा भोलि भारत भ्रमणमा जाने भएका छन् । भारतीय समकक्षी मनोज मुकुन्द नरवाणेको निम्तोमा उनी त्यसतर्फ जान लागेको सैनिक जनसम्पर्क...

तराईमा छठपर्वको तयारी सुरु

कार्तिक २१, रौतहट मिथिला क्षेत्रमा हर्षोल्लासका साथ मनाइने छठपर्वको तयारी सुरुआत भएको छ । दीपावली सकिएसँगै तराई– मधेसवासी छठ पूजाका सामग्री किनमेल गर्न व्यस्त देखिएका...
nepali tihar songs

तिहारका गीतहरु, जुन कहिल्यै पुरानो भएनन्

कात्तिक १९,रौतहट तिज, दशैं, तिहार लगायतका ठूला चाड पर्वलाई लक्षित गरेर वर्षेनी थुप्रै गीतहरु सार्वजनिक हुने गरेका छन् । गीत संगीतले चाड पर्वमा छुट्टै रौनकता...

‘गोर्खा वारियर२’ को छायाँकन सुरु

कात्तिक १९,रौतहटयो चलचित्रको छायाँकन कोभिड–१९ र विभिन्न प्राविधिक कारणले यसअघि रोकिएको थियो । अब बाँकी छायाँकन तिहार लगत्तै सिन्धुलीदेखि सुरु हुने यसका निर्माता निर्देशक...

टाटा सुमोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

कात्तिक १९,रौतहटबिपी राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका–३ स्थित गङ्गटे पुल नजिक बिहिबार टाटा सुमोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा उदयपुरको त्रियुगा...

प्रधानमन्त्री देउवा : पार्टीको महाधिवेशन तोकिएकै समयमा हुन्छ

कात्तिक १९,रौतहटप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं महाधिवेशन तोकिएको समयमै हुने बताएका छन् ।शुक्रबार भक्तपुरमा आयोजित तिहार, नेपाल संवत र छठ...