यू १९ एसिया कपको प्रतियोगितामा नेपालले बंगलादेशसँग खेल्ने (खेल तालिका)

0
मंसिर २९, रौतहट एसिसी यू १९ एसिया कपको खेल तालिका सार्वजनिक भएको छ। युएईमा आगामी डिसेम्बर २३ देखि हुने प्रतियोगितामा नेपालले पहिलो खेल बंगलादेशसँग खेल्नेछ।...

लोक सेवा आयोगले माग्यो २८४ शाखा अधिकृत

मंसिर २९,रौतहटलोक सेवा आयोगले २८४ जना शाखा अधिकृत राजपत्रांकित तृतीय श्रेणीका लागि विज्ञापन खुला गरेको छ। बुधबारको गोरखापत्रमा सूचना प्रकाशित गर्दै गोरखापत्रले अप्राविधिकतर्फ खुला...

प्रदेश २ मा माओवादी केन्द्रको नेतृत्वका आकांक्षीहरु

मंसिर २९,रौतहट// नेकपा माओवादी केन्द्रले अहिले सात वटै प्रदेशमा सम्मेलन गर्दैछ । सोही अनुसार प्रदेश २ मा पनि माओवादी केन्द्रको प्रथम प्रदेश सम्मेलन हुँदैछ...

रौतहटको पोखरीमा युवकको शव फेला

0
मंसिर २९,रौतहट // रौतहटको पोखरीमा एक जना युवकको शव फेला परेको छ। गौर नगरपालिका वडा नम्बर १ स्थित शिवालय मन्दिरको छेउमा रहेको पोखरीमा युवकको...

टिपरको ठक्करबाट एकको मृत्यु

मंसिर २९,रौतहट//मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१९ दामिटारमा आज बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । ​हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख १८४९ नंको...

ट्राफिक जनचेतनाका लागि र्‍य ाली

मंसिर २८,रौतहट// जनकपुरधाममा ट्राफिक नियम पालना सम्बन्धी जनचेतनामुलक र्‍य ाली निकालिएको छ । जिल्ला ट्राफिक कार्यालय धनुषा जिरोमाइलको अगुवाइमा सोमबार ¥याली निकालिएको छ...

माओवादी केन्द्रले गर्‍यो २१ संसदीय बोर्डको गठन

मंसिर २८,रौतहट// नेकपा माओवादी केन्द्रले मंगलबार बसेको संसदीय दलको बैठकले २१ सदस्यीय बोर्डको गठन गरेको हो । संघीय संसदको १०औँ अधिवेशन सुरु हुनु केही...

दाङमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १६ घाइते

दाङको तुलसीपुरबाट कपुरकोट जाँदै गरेको यात्रुवाहक जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका...

प्रदेश-२ मा स्वास्थ्य अनुसन्धान परिषद् स्थापना अनुसन्धान अवस्था फितलो भएकै कारण स्वास्थ्य क्षेत्र कमजोर...

स्वास्थ्य क्षेत्रमा अनुसन्धान गर्ने निकाय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले प्रादेशिक रुपमा प्रदेश–२ मा आफ्नो इकाई कार्यालय स्थापना गरेको छ । प्रदेशमा यसरी परिषद् कार्यालय...

इंग्ल्यान्डलाई आइसिसीको जरिवाना

एसेज सिरिजअन्तर्गत अस्ट्रेलिया विरुद्धको पहिलो खेलमा स्लो ओभर बलिङका कारण आइसिसीले इंग्ल्यान्डलाई जरिवाना लगाएको छ । आइसिसीको विज्ञप्ति अनुसार इंग्ल्यान्डले तोकिएको समयमा पाँच ओभर...