प्रतिबन्धित लागु औषधसहित तीन युवक पक्राउ
फाल्गुन ६,रौतहटमधेश प्रदेशको दुई जिल्लामा प्रतिबन्धित लागुऔषध सहित तिन जना प्रकाउ परेका छन् । प्रहरीले लागूऔषधसहित सर्लाहीमा एक युवकलाई पक्राउ गरेको हो भने बाराबाट...
रौतहटका अस्पतालमा पाईदैन निःशुल्क तोकीएकोऔषधि
फाल्गुन ६,रौतहटसरकारले जिल्ला अस्पतालमा जम्मा ७० प्रकारका र प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ प्रकारका औषधि निःशुल्क रूपमा उपलब्ध हुने ब्यवस्था रहेको पनी रौतहटका एक मात्र...
महायज्ञमा सहभागी हुन मौलापुर आउदै हमाल
फाल्गुन ५, रौतहट//नेपाली चलचित्र जगतका सुपरस्टार महानायक राजेश हमाल पनि मौलापुरमा आयोजना हुन गईरहेको मधानी महायज्ञमा सहभागी हुने भएका छन् ।यही फागुन १७ गते...
चेतनाको कमीले मुसहर समुदाय खोपबाट वञ्चित
रौतहटका मुसहर समुदायका अधिकाशं ब्यत्तिहरुले कोरोना बिरुद्धको खोप लगाएका छैनन् । जिल्लाको अधिकाशं ठाउमा बसोबाुस गर्दै आएका पिछडिएको समुदाएका स्थानियले चेतना अभावले नखोप...
जनकपुरदेखि पोखरा हवाई उडानको तयारी
फाल्गुन ५, रौतहट//जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाई उडान सुरु हुने भएको छ । नागरिक उड्डयन कार्यालय जनकपुरधामले यही फागुन १७ गते महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको...
स्थानीय तहको लागि आजबाट दल दर्ता सुरु,फागुन ५ देखि १५ गतेसम्म निवेदन दिन...
फाल्गुन ५, रौतहट//निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि दल दर्ता आह्वान गरेको छ। आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि दल...
प्रधानमन्त्री र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता
फाल्गुन ५, रौतहट//अमेरिकासँगको मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी सम्झौता अनुमोदनको विषयले अमेरिकासँगको सम्बन्धदेखि सत्ता गठबन्धनमा समेत दरार आइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालका लागि...
बानेश्वर क्षेत्र तनावग्रस्त आन्दोलनकारीमाथि अश्रुग्यास र पानीको फोहरा
फागुन ४,रौतहट// सरकारले एमसीसी प्रस्ताव पारित गर्न लागेको भन्दै आक्रोशित बनेका विभिन्न राजनीतिक दलको प्रदर्शनले बुधबार राजधानीको बानेश्वर क्षेत्र तनावग्रस्त बन्यो । नेकपा माओवादी...
मधेस प्रदेशको प्रदेशसभा बैठक फागुन १०मा बस्ने
फागुन ४,रौतहटमधेस प्रदेशको प्रदेशसभाको बैठक फागुन १० गते मङ्गलवार बस्ने भएको छ । प्रदेशसभा सचिवालयले फागुन १० गते मङ्गलबार दिउँसो २ बजे बस्ने गरी...
खोला उत्खनन् गर्ने ७ वटा टिपर नियन्त्रणमा
फागुन ४,रौतहट// धनुषाको कमला नदीदेखि सप्तरीको कञ्चनपुरसम्म ६ लेनको सडक बनाउने जिम्मेवारी पाएको चिनियाँ निर्माण कम्पनीले जथाभावी तरिकाले खोला उत्खनन् गर्ने गरेको पाइएको...







