राष्ट्रिय वाणिज्य बैंक र संसद सचिवालयबीच सरल कर्जा प्रवाह सम्झौता

संसद सचिवालयमा कार्यरत तोकिएको सेवा अवधि पूरा गरेका कर्मचारीहरुलाई सचिवालयको सिफारिसमा अधिकतम पन्ध्र लाख रुपैंया सम्म बैङ्कको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैङ्कले पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ

नेपाल दक्षिण एसियाकै खुशी देश घोषित

सन् २०१९ मा एक सयौँ स्थानमा रहेको नेपाल यसपटक १३ स्थानभन्दा माथि उक्लिएर दक्षिण एसियाकै खुशी देश बनेको हो ।

मकवानपुरगढीमा मल्टिमिडिया तथा अनलाइन पत्रकारिता तालिम सुरु

वाग्मती प्रदेश मकवानपुरको मकवानपुरगढीमा आजबाट ५ दिने मल्टिमिडिया तथा अनलाइन पत्रकारिता तालिम सुरु भएको छ ।

सिन्धुलीमा जिप दुर्घटना, ४ को मृत्यु, ७ घाइते

सिन्धुलीमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, भने ७ जना घाइते भएका छन् ।

शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक सकियो

प्रतिनिधिसभा बैठक पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको हो ।

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित भएको छ ।

राष्ट्रपति भण्डारीले कोरोना विरुद्धको खोप लगाउनुभयो

आज शिक्षण अस्पताल महाराजगञ्ज पुगेर राष्ट्रपति भण्डारीले खोप लगाउनुभएको हो ।

थाहानगरमा अटो दुर्घटना, ८ घाइते

थाहानगरमा अटो दुर्घटनामा परि ८ जना घाइते भएका छन् ।

हेटौंडा अस्पतालको दुई जना डाक्टर निलम्बनमा

हेटौंडा अस्पतालको दुई जना डाक्टर निलम्बनमा

मनहरीमा सवारी दुर्घटना हुँदा ३ को मृत्यु, १० घाइते

मनहरीमा सवारी दुर्घटना हुँदा ३ को मृत्यु, १० घाइते