भोली संसदीय दलको बैठक बस्दै

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनुभएको छ ।

भीमफेदी–कुलेखानी सडक खण्ड आजबाट खुल्यो

अब पीच गर्ने काम सक्नेगरी काम थालिने छ ।

ओलीलाई माधव पक्षले स्पष्टीकरणको जवाफ दिने

ओली पक्षले सोधेको तीनदिने स्पष्टीकरणको म्याद आज सकिँदैछ ।

देशका धेरै स्थानमा वायु प्रदूषण बढ्यो

जमिन भिज्ने गरी पानी नपरेको र आगलागीका घटना लगायत कारणले वायु प्रदुषण बढेको मौसमविद्ले बताएका छन् ।

नेवारहरुको विश्व सम्मेलन हुँदै

चैत १४ गते काठमाण्डौ बसन्तपुरमा नेवारहरुको विश्व सम्मेलन आयोजना गरिने भएको हो ।

मकवानपुर उद्योग वाणिज्य संघको चुनावी कार्यक्रम स्थगित

कोरोना संक्रमण जोखिम बढेको भन्दै मकवानपुर उद्योग वाणिज्य संघको सभा तथा निर्वाचन कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।

एक वर्षमा ७ सय ४५ क्षयरोगका बिरामी फेला

गत आर्थिक वर्ष २०७६/७७ मा २७ हजार ७ सय ४५ नयाँ क्षयरोगी भेटिएको जनाएको छ ।

तत्काल सरकारमा जान हतार छैनः देउवा

शेरबहादुर देउवाले उपयुक्त समय आए कांग्रेस सरकारको नेतृत्व लिन पछि नहट्ने उल्लेख गर्नुभयो ।

सहिद स्मृति गोल्डकपको उपाधि आर्मीको पोल्टामा

हेटौंडामा सम्पन्न स्थानीय तह सहिद स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली नेपाल आर्मीले जितेको छ ।

पाँच नेतालाई स्पस्टीकरण सोध्ने एमाले केन्द्रीय कमिटी बैठकको निर्णय

पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरूको बिदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार पनि अध्यक्षलाई प्रत्यायोजन गरिएको छ ।