’ताउ ते’ चक्रवातले, नेपाल पनि प्रभावित हुने
०२ जेठ, काठमाडौंअरब सागरमा विकसित चक्रवातबाट नेपाल पनि प्रभावित हुने मौमसविद्ले बताएका छन् । ‘ताउ ते’ नाम दिइएको यो चक्रवातका कारण नेपालमा हावाहुरी, चट्याङसहित...
इटालियन ओपन टेनिसको उपाधिका उपाधिका लागि नाडाल र जोकोभिच भिड्ने
०२ जेठइटालियन ओपन टेनिसको उपाधिका लागि नोभाक जोकोभिच र राफायल नाडाल भिड्ने भएका छन् ।शनिबार भएको सेमिफाइनलमा जित निकाल्दै जोकोभिच र नाडालले फाइनल भिडन्त...
रौतहटमा अबज्ञा गर्ने मानिसदेखि सवारी कारवाही
१ जेठ रौतहटरौतहटमा थप गरिएको निषेधाज्ञाको पहिलो दिन सुनसान देखिएको छ । गत बैशाख २१ गतेबाट जारी गरिएको निषेधाज्ञा ३१ गते समय अवधि समाप्त...
नेपाललाई आपतकालीन सहयोगको खाँचो – विश्व स्वास्थ्य संगठन
१ जेठविश्व स्वास्थ्य संगठन ९डब्ल्यूएचओ०का महानिर्देशक डा। टेड्रोस एडहानोमले नेपाललगायत दक्षिण एसियाली मुलुकहरुलाई आपतकालीन सहयोगको आवश्यकता रहेको बताएका छन् ।
शुक्रबार जेनेभामा आयोजित पत्रकार सम्मेलनमा...
सिरहामा निषेधाज्ञा जेठ २१ गतेसम्म,अटेर गरेमा अझै कडाइ गर्दै लग्ने
१ जेठ, सिराहासिरहामा आगामी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।जिल्ला संकट व्यवस्थापन केन्द्रको शनिबारको निर्णयले शनिबार राति १२ बजेदेखि लागू हुने...
‘वीर विक्रम २’ हिन्दी भाषामा रिलिज हुने
०१ जेठ, काठमाण्डौंनेपाली फिल्म ‘वीर विक्रम २’ हिन्दी भाषामा रिलिज हुने भएको छ । हिन्दी डबिङको सम्पूर्ण काम सकेर फिल्मका निर्देशक मिलन चाम्स अहिले...
ज्वरो आएको बेला प्रतिरक्षा प्रणालीलाई मजबुद बनाउन चिकेन सुप
०१ जेठ,बिरामी भएको बेला प्रतिरक्षा प्रणाली कमजोर हुने गछ्र्र्र ।
जसकारण शरीरको प्रतिरक्षा प्रणालीलाई बढावा दिनेखालका खानेकुराको सेवनमा जोड दिनुपर्ने हुन्छ । यस्तो समयमा पचाउन...
बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना
१ जेष्ठ ,म्याग्दीअक्सिजनको अभावमा देशका विभिन्न अस्पतालमा कोभिड–१९ संक्रमित छटपटाइरहेका बेला म्याग्दीको बेनी अस्पतालमा अक्सिजन बैंक स्थापना भएको छ ।
बेनी अस्पतालमा खाली सिलिन्डर पनि...
नेपाल सुपर लिग (एनएसएल) पहिलो च्याम्पियनको लागी काठमाडौं र धनगढी भिड्दै
०१ जेठ,काठमाडौंनेपालमा पहिलो पटक आयोजना भएको नेपाल सुपर लिग (एनएसएल) फुटबलको फाइनल खेल आज उपाधि भिडन्त साँझ ५.३० बजे सुरु हुनेछ । पहिलो संकरणको...



