सेयर कारोबार बन्द गर्न ‘एओेएन’को निर्देशन

३० जेठ काठमाडौंअनलाइनबाट सेयर खरिदबिक्री गर्न सकिने ट्रेड म्यानेजमेन्ट सिस्टम ९टीएमसएस० मा हुने ‘अल अर नन’ ‘एओेएन’ को दुरुपयोग गरी हुने गरेको चलखेल रोक्न...

उपप्रधानमन्त्री महतोको स्पष्टीकरण : नेपाल बहुल राष्ट्रिय राज्य नै हो

पदभार ग्रहण लगत्तै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनुपर्ने बताएपछि उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतो आलोचित बने । खासगरी सत्तारुढ नेकपा एमालेका नेताहरुले महतोसँगै...

दाङको तुल्सीपुरमा गोली चल्यो, एक युवक पक्राउ

दाङको तुल्सीपुरमा कुलोको विषयमा भएको विवादमा एक युवकले गोली चलाएका छन् । गोली चलाएको आरोपमा तुल्सीपुर उपमहानगरपालिका-८ का पूर्णबहादुर वली पक्राउ परेका इलाका प्रहरी...

मन्त्रिपरिषद्ले पायो पूर्णता

१७ औं पटक मन्त्रिपरिषद् गठन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन घोषणापछि दोस्रो पटक हेरफेर गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन्। सात मन्त्री र एक राज्यमन्त्री थपिएसँगै...

चन्द्रनिगाहपुरमा नेबिसंघको बिरोध प्रदर्शन

0
रौतहट२८ जेठरौतहटको चन्द्रनिगाहपुर मा  नेबिसंघले सरकारको बिरोधमा  प्रदर्शन गरेको छ ।चन्द्रनिगाहपुर को मुख्य चोक मा नेपाल बिद्यार्थी संघले बिरोध प्रदर्शन गरेको हो ।चुरे दोहन...

बादल पत्नी नैनकला सञ्चारमन्त्री

नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)की पत्नी नैनकला थापा सञ्चार तथा प्रविधिमन्त्री बन्ने भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र राजपालाई समेटेर...

रौतहटमा जेठ ३१ गतेसम्म निषेधाज्ञा थप

रौतहट,२६बुधवाररौतहटमा जेठ ३१ गते रातिसम्मका लागि निषेधाज्ञा थप गरिएको छ । बुधबार रातिबाट लागू हुने गरी प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवको अध्यक्षतामा बसेको जिल्ला...

रौतहटको रामपुरखापमा ३० लाख सहित दुई भारतीय पक्राउ

0
२६ जेठ, रौतहटस्रोत नखुलेको ३० लाख रुपैयाँसहित रौतहटबाट दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार मोतिहारी जिल्लाको घोडासान बस्ने बन्टीकुमार...

कोरोना रोकथामको लागी रौतहटको गाउँगाउँमा रामजी राम

२५ जेष्ठ, रौतहटकोरोना संक्रमणको दोस्रो लहर चलिरहेको बेला पीपीई लगाएर रौतहटको गाउँगाउँमा रामजी राम र साथीहरू । रौतहटको हथीऔल, इनरुवा, हरैया, मलाही टोल, बिर...