नारायणगढ–मुग्लिन सडकमा पहिरो
चितवन — लगातार वर्षापछि पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकमा यातायात आवागमन ठप्प भएको छ ।चितवन जिल्ला प्रहरी कार्यालयले दिएको विवरण अनुसार बुधबार राति सवा २...
रौतहटमा धान रोप्ने क्रममा ढलेर एक युवकको मृत्यु
रौतहटमा बुधबार धान रोप्ने क्रममा ढलेर एक युवकको मृत्यु भएको छ। रौतहटको गौर नगरपालिका ४ टीकुलिया बस्ने धोरा चन्द्रबंसीको २५ वर्षीय छोरा प्रमोद...
१० लाख भन्दा बढीले जमिनको लागी लागत फारम भरे — आयोग अध्यक्ष ज्ञावली
रौतहट,१६ असार /भुमी सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देबी ज्ञावलीले हाल सम्म देशभर १० लाख भन्दा बढी नागरिकले जमिन प्राप्ती र भुमी ब्यबस्थापनको लागी...
असार १५ आज राष्ट्रिय धान दिवस
आज असार १५ गते राष्ट्रिय धान दिवस मनाइँदैछ । यस वर्षको राष्ट्रिय धान दिवसको नारा, ‘धान उत्पादनमा वृद्धि स् खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि’...
वृन्दावन को पाचौ नगर सभा सम्पन्न,५ करोड ४६ लाख बजेट विनियोजन
रौतहट,१३ असाररौतहटको बृन्दावन नगरपालिकाको पा“चौ नगर सभा आइतबार सम्पन्न भएको छ । रौतहटको बृन्दावनमा सम्पन्न पाचौ नगर सभाले ५५ करोड ४६ लाख अनुमानित बजेत...
रोकिएन करेन्ट लगाएर माछा मार्ने चलन
रौतहट,१४ असारबिहान हुना साथ वागमति आसपासका मनिसहरुको भिड खोलाको किनारामा देख्न सकिन्छ ।बर्खा लागे संगै हिजो आ“ज वाग्मती किनारैकिनार हु“दै भीड दिनहु“ खोलामा हुन्छ ।...
प्रधानन्यायाधीशले खोजेको जवाफ
प्रतिनिधिसभा विघटनको मुद्दामा संवैधानिक इजलासमा बहस गरेका रिट निवेदकतर्फका कानून व्यवसायीहरुको जिकिर छ, संविधानको धारा ७६९५० को प्रधानमन्त्रीमा केपी ओलीले दाबी गर्न पाउँदैनन् ।...
रौतहटमा चट्याङ लागेर युवकको मृत्यु
रौतहट,१२ असार
रौतहटमा वर्षासँगै आज बिहान चट्याङ लागेर एकजना युवकको मृत्यु भएको छ । परोहा नगरपालिका २ जिंगडवा वेलबिछुवा वस्ने वर्ष ३५ को शेख जमसैदको...
रौतहटको मौलापुरमा झडप , प्रहरीसहित प्रदर्शनकारी घाइते
१० असार ,रौतहटरौतहटको मौलापुरमा दुई पक्षबिच झडप भएको छ । रौतहटको मौलापुर नगरपालिकाले कडा सुरक्षा अपनाउदै नगर सभा गर्न थालेपछि विपक्षले अवरोध पुर्याउन खोज्दा...






