जिल्ला अस्पतालबाटै खोप लगाएको प्रमाणपत्र पाइने

जिल्ला अस्पतालबाटै खोप लगाएको प्रमाणपत्र पाइने

२० श्रावण,रौतहटकोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र अबदेखि जिल्ला अस्पतालबाटै पाइने भएको छ । विदेश जाने व्यक्ति तथा विद्यार्थी सबैलाई काठमाडौंमै आएर खोप लगाएको प्रमाणपत्र...

अमेरिका सेनाको ‘अचानक’ फिर्तापछि सुरक्षा बिग्रेको:अफगान राष्ट्रपतिको

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले अमेरिकाले आफ्नो फौज फिर्ता लिने ‘आकस्मिक’ निर्णय देशको खस्कँदो सुरक्षास्थितिको प्रमुख कारक भएको सोमबार बताएका छन् । हाम्रो वर्तमान अवस्थाको...

कुलमान घिसिङलाई नियुक्ति गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ÷ प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न आज मंगलबार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाललाई निर्देशन दिएका छन्...
सिरहा प्रहरीले लागूऔषधसहित एक युवक पक्राउ

सिरहा प्रहरीले लागूऔषधसहित एक युवक पक्राउ

१८ श्रावण ,जनकपूरधाम सिरहा प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवराजपुर गाउँपालिका ५ सिरहाका २६ बर्षीय प्रभुनारायण सिंह रहेका छन् ।...
वीरगञ्जमा बेवारिसे अवस्थामा छाडिएको ट्रकबाट २१ किलो गाँजा बरामद

वीरगञ्जमा बेवारिसे अवस्थामा छाडिएको ट्रकबाट २१ किलो गाँजा बरामद

१८ श्रावण ,वीरगञ्ज सशस्त्र प्रहरीले वीरगञ्जबाट २१ किलो गाँजा बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित दोस्रो बाइपास सडकखण्डबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो...
थुनुवा मृत्यु प्रकरण ः डीएसपीसहित २ प्रहरीमाथि कारवाही गरे मात्र परिवार शव बुझ्न तयार

थुनुवा मृत्यु प्रकरण ः डीएसपीसहित २ प्रहरीमाथि कारवाही गरे मात्र परिवार शव बुझ्न तयार

१९साउन,जनकपुरधामधनुषा प्रहरी कार्यालयको हिरासतमा रहेका एक थुनुवा शौचालयमा झुण्डिएको अवस्थामा मृत फेला परेको घटनाका विषयमा पीडित परिवार र स्थानीय प्रशासनबीच दुई बुँदे सहमति भएको...
रौतहटमा सात वटा स्थानीय तहको बजेट पारित भएन

रौतहटमा सात वटा स्थानीय तहको बजेट पारित भएन

१९ श्रावण ,रौतहटरौतहटको सात वटा स्थानीय तहको बजेट पारित हुन नसक्दा कार्यक्रम प्रभाबित भएको छ । तोकिएको समयमा तीन नगरपालिकाले बजेट ल्याउन सकेन भने...
रौतहटको कटहरिया न.पामा सुरक्षित आवास भुक्तानी नपाएपछि स्थानीयहरु आक्रोशित

रौतहटको कटहरिया न.पामा सुरक्षित आवास भुक्तानी नपाएपछि स्थानीयहरु आक्रोशित

साउन १९ रौतहटरौतहट जिल्लाको कटहरिया नगरपालिकाको स्थानियहरु आक्रोशित बनेका छ न् । कटहरिया नगरपालिकाको वडा नम्बर ४ र ५ का सुरक्षित...

धनुषामा डकैती ५० तोलाभन्दा बढी चाँदी र गहनाहरु लुटेर लगियो

धनुषाधाम नगरपालिका ८ कमहरामा सोमबार राति डकैती भएको छ । ४/ ५ जनाको हतियारधारी समूहले स्थानीय विजय यादवको घरमा डकैती गरेको हो । ईलाका प्रहरी...

छिन्नमस्ता भगवती मन्दिरबाट चोरी भएको चाँदीको मुकुट भेटियो, एक पक्राउ

सप्तरी,१८ श्रावणसप्तरीको प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरबाट चोरी भएको भगवतीको चाँदीको मुकुट १२ घण्टापछि फेला परेको छ । सप्तरी प्रहरीले मुकुटसहित एक जनालाई पक्राउ गरेको...