एमाले नेता योगेश भट्टराईलाई मातृशोक

२३ साउन, नेकपा एमालेका सचिव योगेश भट्टराईलाई मातृशोक परेको छ ।उनकी आमा महेन्द्रादेवी भट्टराईको शनिबार ९५ वर्षको उमेरमा निधन भएको परिवारका सदस्यले जानकारी दिएका...

निजगढको लाल खोलामा झोलुङ्गे पुल संचालन

२३ श्रावण निजगढ/ नवराज चौलागाईंनिजगढ नगरपालिकाको वडा नम्बर १० स्थित लाल खोलामा झोलुङ्गे पुल संचालनमा आएकोछ । पुलको शनिबार निजगढका मेयर सुरेश कुमार खनालले...

जनकपुरधामको धनुष सागर पोखरीमा युवकको शव फेला

२३ श्रावन, रौतहटजनकपुरधामको धनुष सागर पोखरीमा शनिबार बिहान एक युवकको शव फेला परेको छ। स्थानीय ३५ वर्षीय युवक सन्तोष सहनीको शव फेला परेको प्रहरीले...

सभापतिमा उम्मेदवारी दिन्छु : निधि

२३,साउन जनकपुरधामनेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीको १४औँ महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताउनुभएको छ ।यहाँ शुक्रवार सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो,१४औँ महाधिवेशन जहिले...
final exam cancel-class-12-

कक्षा १२ को परीक्षा स्थगित

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।शनिबार बसेको बोर्डको बैठकले कक्षा १२ को परीक्षा स्थगित निर्णय गरेको हो...

एसईईको नतिजा आज सार्वजनिक हुँदै

साउन २३, काठमाडौं राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ । विद्यालयले गरेको आन्तरिक...

मन्त्रालयहरुबीच समन्वयको अभाव छः मन्त्री यादव

जनकपुरधाम/प्रदेश २ का भौतिक पुर्वाधार विकास मन्त्री रामसरोज यादवले विकास निर्माणको योजनामा मन्त्रालयबीच समन्वय नहुदा जनताले अझै विकासको अनुभुति गर्न नसकेको बताएका छन् ।भौतिक...

जानकी मन्दिरमा सोलार नलगाई २० लाख झ्वाम्म

जनकपुरधाम/जानकी मन्दिरमा एउटा चिम ७ लाख भन्दा बढी मुल्यमा लगाउने बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले त्यहाँ सोलार लगाउन गत आर्थिक वर्षमा नै झिकेको २०...

इरानका नयाँ राष्ट्रपतिद्वारा संसद्समक्ष सपथग्रहण

इरानका नयाँ राष्ट्रपति इब्राहिम रायसीले बिहीबार इरानी संसद्समक्ष सपथग्रहण गरेका छन् । आर्थिक सङ्कट, अमेरिकासँगको सम्वन्ध, स्वास्थ्य समस्या, आणविक कार्यक्रमलगायतका चुनौतीबीचमा उनले राष्ट्रपतिको जिम्मेबारी...

सर्वोच्चको आदेशले प्रभु साहको पत्नीसहित २१ जनप्रतिनिधिको पद सुरक्षित

२१ साउन,रौतहटसर्वोच्च अदालतले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भ्याकेट निवेदन तत्काल अस्वीकृत गर्ने फैसला सुनाएको छ । माओवादीबाट निर्वाचित भई नेकपा एमालेमा क्रियाशील...