चन्द्रपुर प्याब्सनमा पुन श्रेष्ठ निर्वाचित

०४ असोज,रौतहटरौतहटको चन्द्रपुरमा प्याब्सन नगर कमिटिको दोस्रो अधिबेसन सम्पन्न भएको छ । चन्द्रपुर नगरपालिकाको वडा नम्बर ४ स्थित एएनप्लाजामा सम्पन्न सो अधिबेसनले पुन दोस्रो...

९० प्रतिशत उपचार छुट पाउने व्यवस्थाबारे विद्यार्थीलाई पत्तै छैन

भाद्र,११त्रिभुवन विश्वविद्यालयमा अध्ययन गर्दा स्वास्थ उपचार खर्च पाइन्छ भन्ने कुरा सुन्दा विद्यार्थी अचम्ममा पर्छन् । स्नातक तह तृतीय वर्षमा अध्ययनरत विशाल पुरीलाई यस विषयमा...

न्यू झरना बिध्यालयमा बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न

0
शिक्षा क्षेत्रमा लगानी गर्नु पर्छ ःप्रदेश सांसद ठोकररौतहट,३० श्रावणचन्द्रपुर नगरपालिका ८ मा रहेको न्यू झरना सेकेन्डरी बोर्डि· स्कुलले एस.ई.ई दिएका बिध्यार्थीहरुलाई बिदाई तथा सम्मान...
कक्षा १२ सहित सम्पूर्ण परीक्षा स्थगित गर्ने

कक्षा १२ सहित सम्पूर्ण परीक्षा स्थगित गर्ने

१८ साउन, काष्ठमाण्डौस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ को परीक्षा स्थगित गर्नुपर्ने बताएको छ । मन्त्रालयमा आएको भएको पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले...

सर्पदंशबाट जोगिन कस्ता सावधानी अपनाउने ?

काठमाडौँ — वर्षायामको सुरुवात भएसँगै डेंगु, मलेरिया, स्क्रब टाइफस, सर्पदंश लगायतका बिरामीहरु देखा पर्न थालेका छन् । नेपालमा पाइने सर्पहरुमध्ये गोमन, राज गोमन, करेत,...

मोबाइल एपबाट कक्षा ११ र १२ को पढाइ निःशुल्क !

‘अनलाइन कक्षा’ नलेज सेयरिङ प्ल्याटफर्म होः नरेन्द्र विष्ट, नेपाल इन्स्टिच्युट कोरोनाभाइरसको महामारीका कारणले अहिले देशभरीका शैक्षिक संस्थाहरु बन्द छन् । यस्तो अवस्थामा विद्यार्थीहरुलाई आफ्नो अध्ययनलाई...

एसईईको परीक्षा शुल्क फिर्ता हुन्छ

३१ जेठ, काठमाडौंकोभिड १९ का कारण एसईई परीक्षा स्थगित भएपछि राष्ट्रिय परीक्षा बोर्डले उठाएको परीक्षा शुल्क फिर्ता हुनुपर्ने अभिभावकहरुले माग गर्न थालेका छन् ।कोरोना...

शिक्षामन्त्रीले असार १ देखि विद्यार्थी भर्ना थाल्न निर्देशन गरायो

२४ जेठ, काठमाडौंशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले असार १ गतेदेखि भर्ना प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् । मन्त्रालयमा भएको छलफलका क्रममा...

ग्याष्ट्रिक समस्याबाट कसरी बच्ने

२४ वैशाखआम नेपालीको समस्या हो ग्याष्ट्रिक । खासगरी खानपानको सही तरिका अपनाउन नसक्दा वा खाने तालिका नियमित हुन नसक्दा ग्याष्ट्रिकको समस्या हुन्छ । ग्याष्ट्रिक...

रौतहट प्रशासन द्धारा बैशाख महिना भित्र वार्षिक परीक्षा सक्न विद्यालयलाई निर्देशन

बैशाख, ८ बुधबाररौतहट । जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रले रौतहट जिल्लामा रहेका विद्यालयहरुलाई वैशाखभित्र आफ्नो वार्षिक परीक्षा सक्न निर्देशन दिएको छ ।...