एक साता मनसुन : यी स्थानमा भारी वर्षाको सम्भावना
भद्र,०८मनसुनी वायु सक्रिय रहेका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको...
माथिल्लो तामाकोशीबाट ४५६ मेगावाट विद्युत् उत्पादन सुरु
भदौ ३राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना पूर्ण रूपले सञ्चालनमा आएको छ।छ वटै युनिट सञ्चालनमा आएर ४५६ मेगावाट विद्युत् उत्पादन सुरु भएको आयोजनाले जनाएको...
काबुल : विमानस्थलमा ठूलो संख्याका मानिस अलपत्र
भाद्र,२एजेन्सी । अफगानिस्तानको राजधानी काबुललाई यहाँका सशस्त्र विद्रोही समूह तालिबानले कब्जा गरेपछि यहाँ विभिन्न प्रान्तबाट विस्थापित भएर आएकाको भीड लागेको छ ।उनीहरु आफ्नो सुरक्षाको...
४ वर्षमा ४ प्रदेश प्रमुख पनि फेरिए
भद्र,०२जनकपुर/प्रदेश सरकार गठनको चार वर्षमा प्रदेश २ मा चार जना प्रदेश प्रमुख फेरिएका छन् । अरू प्रदेशभन्दा संघीयता कार्यान्वयनको फरक अभ्यास गरिरहेको दाबी गर्ने प्रदेश...
हरियो तरकारीमा विषादीको प्रयोग बढ्दो
श्रावण २५, रौतहट जिल्लामा उत्पादित तरकारी र फलफूलमा विषादीको प्रयोग बढ्दो मात्रामा पाइएको छ ।रौतहटको मुख्य चोक चन्द्रनिगाहपुर,गरुडा र बिपि चोक मा रहेको तरकारी...
सप्तरीमा ट्याङ्करको ठक्करबाट बाराकी वृद्धाको मृत्यु
२४ साउन, सप्तरी
सप्तरीमा ट्याङ्करले ठक्कर दिंदा बाराकी एक जना वृद्धाको मृत्यु भएको छ ।पूर्व(पश्चिम राजमार्गअन्तर्गत शम्भुनाथ नगरपालिका(६ कठौनामा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको...
कक्षा १२ को परीक्षा स्थगित
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।शनिबार बसेको बोर्डको बैठकले कक्षा १२ को परीक्षा स्थगित निर्णय गरेको हो...
एसईईको नतिजा आज सार्वजनिक हुँदै
साउन २३, काठमाडौं
राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ । विद्यालयले गरेको आन्तरिक...
कुलमान घिसिङलाई नियुक्ति गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ÷ प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न आज मंगलबार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाललाई निर्देशन दिएका छन्...
मेलम्ची खानेपानी आयोजना अनिश्चित
१८ साउन, काठमाडौंआइतबार मेलम्ची नदीमा आएको लेदोसहितको बाढीले थप क्षति पुर्याएपछि मेलम्ची खानेपानी आयोजना अनिश्चित भएको सरकारले बताएको छ ।सोमबार प्रतिनिधिसभाको विकास तथा प्रविधि...









