बोक्सीको आरोपमा मलमूत्र खुवाइयो, चार जना पक्राउ
१ कार्तिक,रौतहटमोहतरीको जलेश्वर नगरपालिका वडा नम्बर ४ बस्ने ४२ वर्षीय सुकमरिया देवीलाई बोक्सी आरोपमा मलमूत्र खुवाई कपाल खौरिदिइएको छ ।
महोत्तरी प्रहरीले घटनामा संलग्न चार...
लागूऔषधसहित दुई भारतीय पक्राउ
२४ असोज,रौतहट
बारा प्रहरीले दुई भारतीय नागरिकलाई लागूऔषध सहित पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय जीतपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले जीतपुरसिमरा उप– महानगरपालिका...
लागुऔषध सहित २ जना ब्यत्ति पक्राउ
२२ असोज,रौतहटरौतहटको गरुडाबाट चेक जाच गर्ने क्रममा लागु औषध सहीत दुई जना पक्राउ परेका छन ।गत मंगलबार रौतहट जिल्लाको गरुडा नगरपालिका–४ स्थित रहेको ईलाका...
हत्या आरोपमा तीन जना पक्राउ
रौतहट ११ असोजरौतहटमा१८ बर्ष अघिको रिसिबीको बदलामा एक जनाको हत्या भएको खुल्न आएको छ । गत भदौ २६ गते घाँस काट्न गएका चन्द्रपुर नगरपालिका...
स्रोत नखुलेका रकमसहित २ जना पक्राउ
रौतहट, १० असोजरौतहटको ईशनाथ नगरपालिकामा स्रोत नखुलेको ४ लाख ५१ हजारसहित एक जना पक्राउ परेको छ ।ईशनाथ नगरपालिकाको वडा नम्बर २ औरैया स्थित नेपाल...
पानीमा लुकाई राखेको अवस्थामा ११ थान सालको गोलीया वरामद
रौतहट,१६ भाद्ररौतहटको वन क्षेत्रबाट चोरेर भित्रयाइएको सालको ११ थान गालिया काठ वन कर्मचारीले कटहरिया नगरपालिकाको भसेढवा गाउ“बाट मंगलवार विहान बरामद गरेको छ ।जिल्ला वन...
तालिवानले भन्यो : बिन लादेनलाई दोषी ठहर गर्ने प्रमाण थिएन
भाद्र,१३काठमाडौं/तालिवानका प्रवक्ताले ११ सेप्टेम्बर, २००१ को आक्रमणमा बिन लादेनको संलग्नता पुष्टि गर्ने कुनै प्रमाण नभेटिएको दाबी गरेका छन् । बिन लादेनलाई अमेरिकामा भएको उक्त...
भारतीय अर्केस्ट्राबाट ७ नेपाली युवतीको उद्धार
भाद्र,१३पर्सा— भारतको छौडादानोस्थित एक अर्केस्ट्राबाट ७ नेपाली युवतीको उद्धार गरिएको छ । उनीहरुलाई उद्धार गरेर वीरगन्ज ल्याइएको छ । मानव बेचबिखन नियन्त्रणमा सक्रिय संस्था...
होटलमा लागूऔषधको कारोबार
भद्र,०८राजविराज/ सप्तरीको कंचनरुप नगरपालिका २ बरमझियास्थित संगम फास्ट फुड एण्ड मदिरा होटलका संचालक लागूऔषध सहित पक्राउ परेका छन् । होटलको आडमा उनले लागूऔषधको कारोबार...
रौतहटमा प्रेम प्रस्ताव अस्वीकार गर्दा महिलामाथी कुटपिट
रौतहट,०८ भाद्ररौतहट रौतहटमा एक महिलामाथी प्रेम प्रस्ताव अस्वीकार गर्दा निर्घात कुटपिट भएको छ । रौतहटको गरुडा नगरपालिकाको वडा नम्बर ६ पोठियाहीका एक महिलालाई सोही...








