गरुडामा पनि मास्क बितरण कार्यक्रम सुरु

गरुडामा पनि मास्क बितरण कार्यक्रम सुरु

२५असार,रौतहटरौतहटमा कोरोना संक्रमितको सँख्या बढदै गए पछि जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य सुरक्षाका लागी कडाइ गर्न थालेको हो । नेपाल मास्क अभियान अन्र्तगत त“पाईको मास्क...

माओवादी केन्द्रमा प्रबेश गर्नेको लर्को

0
रौतहट २४ श्रावण रौतहट मा माओवादी केन्द्रमा प्रवेश गर्ने को संख्या दिन दिनै बढ्दो छ । जिल्ला भरी वडा स्तरीय भेला हुँदै गर्दा नेकपा...

रौतहटमा माओवादी केन्द्रको वडा भेला धमाधम

रौतहट ,२४ साउननेकपा माओबादी केन्द्र सॉगठनिक अभियान अन्तर्गत चन्द्रपुर र देवाहिगोनाहि नपाका सवै वडाहरुमा सम्पन्न भएको छ ।शनिवार बृन्दावन नपा २ को वडा कमिटी...

स्वास्थ्य उपचारमा संकल्प साकोस र सिभिल हस्पिटल बीच सम्झौता

२३ श्रावण,चन्द्रपूरसंकल्प बचत तथा ऋण सहकारी संस्था लिमिटेड ( साकोस )ले आफना शेयर सदस्यको स्वास्थ्य उपचारको चन्द्रनिगाहपुरमा रहेको सिभिल हस्पिटल संग सम्झौता गरेको छ...

सर्वोच्चको आदेशले प्रभु साहको पत्नीसहित २१ जनप्रतिनिधिको पद सुरक्षित

२१ साउन,रौतहटसर्वोच्च अदालतले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भ्याकेट निवेदन तत्काल अस्वीकृत गर्ने फैसला सुनाएको छ । माओवादीबाट निर्वाचित भई नेकपा एमालेमा क्रियाशील...
संसद देवप्रसाद तिमल्सीनाको पत्नी काठमाण्डौँमा उपचारको क्रममा बिहिवार बिहान निधन

स्वर्गिय तिमल्सिना को पार्थिक शरीर रौतहट ल्याइदै,शव यात्राको तयारी

0
साउन २१,रौतहट/ रौतहट क्षेत्र न ४ का संसद देवप्रसाद तिमल्सीनाकि पत्नी रेणु तिमल्सिनाको पार्थिक शरीर रौतहट ल्याइदै छ ।केही...
संसद देवप्रसाद तिमल्सीनाको पत्नी काठमाण्डौँमा उपचारको क्रममा बिहिवार बिहान निधन

संसद तिमल्सिनालाई पत्नी शोक,उपचारको क्रममा बिहिवार बिहान निधन

0
साउन २१,रौतहटरौतहट क्षेत्र न ४ का संसद देवप्रसाद तिमल्सीना लाई पत्नी शोक परेको छ । तिमल्सिनाकि पत्नी रेणु तिमल्सिना केही बर्षदेखी दूबै मृगौला...
दलित वर्गलाई सधै सास्ती

दलित वर्गलाई सधै सास्ती

२० श्रावण,रौतहटचन्द्रपुर ९ कि सकुन्तला माझीले दिनको ५०० कमाएर आफ्नो परिवार चलाउनु पर्ने मज्बुरि छ । कहिले इँटाभट्टामा त कहिले कृषि मजदुरी गरेर दिनमा...

रौतहटको बौधिमाई नगरपालिकामा करेन्ट लागेर युवतीको मृत्यु

साउन २०, रौतहटरौतहट जिल्लाको बौधिमाई नगरपालिकामा वडा न ७ मा करेन्ट लागेर एक जना युवतीको मृत्यु भएको छ ।आज बिहान राइस मिल्समा केहि कामले...
प्रदेश प्रमुख झा :“शिरमा देश र मनमा मधेश” को भावना राख्छु

प्रदेश प्रमुख झा :“शिरमा देश र मनमा मधेश” को भावना राख्छु

२० श्रावण,रौतहहट“शिरमा देश र मनमा मधेश” को भावना राखेर सबैले काम गर्नुपर्ने प्रदेश नम्वर २ का प्रमुख डा राजेश झा अहिराजले बताए ।जिल्ला प्रशासन...