खेलाडी बैरागीको हत्या गर्ने अभियुक्त १० वर्ष पछि पक्राउ
गौर,२७ श्रावणकुस्ती खेलाडी उपेन्द्र दास बैरागीको हत्या आरोपमा फरार रहेका एकअभियुक्तलाई आज प्रहरीलेपक्राउगरेको छ ।२०६८ असार २३ गते गौरको जिल्ला अदालत नजिकैको सडकमा कुस्ती...
पुजारी हत्या काण्ड मुख्य योजनाकार धरौटीमा छुटे
रौतहट,२७ श्रावणचर्चित पुजारी हत्या काण्डका मुख्य योजनाकार मानिने एक जना धरौटिमा रिहा भएका छन् । गत भदौ ३ गते मधाव नारायण नगरपालिका(२ खेसरहिया टोलस्थित...
काठ तसकरी सहित दस क्युबफिट सालको काठ बरामद
रौतहट,२७ श्रावणरौतहटमा अबैध रुपमा जंगलबाट काठ चोरेर लैजान तयारीमा लागेको अवस्थामा सालको काठ बरामद भएको छ । रङगपुर साझेदारी वन उपभोक्ता समिति र डिभिजन...
चन्द्रपुरमा मोटर साइकललाई ठक्कर दिएर कार फरार
चन्द्रपुर,२७ श्रावणचन्द्रपुर ५ मा दूध बोकेको मोटरसाइकल लाई कारले ठक्कर दिएको छ । करिव ७:०० बजेको समयमा पच्छिम बाट पुर्व जाँदै गरेको मोटर साइकल...
बाराका पत्रकार भण्डारीलाई सुबोध स्मृति फोटो पत्रकारीता पुरस्कार
बारा २६ साउन //प्रतीक प्रकाशन समूह प्रालिले प्रदान गर्दै आएको सुबोध स्मृति फोटो पत्रकारिता पुरस्कार यस वर्ष बाराका फोटो पत्रकार दिवाकर भण्डारीलाई प्रदान गर्ने...
चन्द्रपुरमा सुरक्षित आप्रवासन परियोजनाको समिक्षा बैठक सम्पन्न
मुकेश कुमार साह
२५साउन,रौतहकट
चन्द्रपुरमा सुरक्षित आप्रवासन परियोजनाद्वारा संचालित रोजगार प्रवदर्न कार्यक्रमको समिक्षा बैठक सम्पन्न भएको छ । (सामि)को तेस्रो सुरक्षित आप्रवासन परियोजना (स चरणको चन्द्रपुर...
राम कुमार कोइराला स्मृति प्रतिष्ठान परिवार द्वारा दिवगत तिमल्सिना प्रती गहिरो संवेदना प्रकट
२५ श्रावण,चन्द्रपुरराम कुमार कोइराला स्मृति प्रतिष्ठान का प्रमुख सल्लाहकार तथा रौतहट क्षेत्र न ४ का सासद देव प्रसाद तिमल्सिनाकि धर्म पत्नी रेणु तिमल्सिना को...
हरियो तरकारीमा विषादीको प्रयोग बढ्दो
श्रावण २५, रौतहट जिल्लामा उत्पादित तरकारी र फलफूलमा विषादीको प्रयोग बढ्दो मात्रामा पाइएको छ ।रौतहटको मुख्य चोक चन्द्रनिगाहपुर,गरुडा र बिपि चोक मा रहेको तरकारी...
बोलबम हिडेको पिकअप गाडी नुनथरमा दुर्घटना ; एकको मृत्यु, एक बेपत्ता
सर्मिला नेपालरौतहट २५, साउनचन्द्रपुर १ नुनथर जाने बाटोको नहरमा सोमवार बिहान बलेरो पिकअप गाडी अनियन्त्रित भई दुर्घटना भएको छ । दुर्घटनामा परि एक तिर्थालु...
“फूलको संसार”
-बसन्त आचार्य ...










