पाङफुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस

१कार्तिक,रौतहटनेपालका केहि भू भागमा भूकम्पको धक्का महसुस गरिएको छ । सिन्धुपाल्चोकको पाङफुङ केन्द्रविन्दु भएर सोमबार दिउँसो भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापनकेन्द्रका अनुसार...

विद्यालयमा स्मार्ट कक्षा संचालन

२२ असोज,रौतहट रौतहटको बृन्दावन नगरपालिका वडा नं—२ मा रहेको श्री नेपाल उच्च मावि विद्यालय बिश्रामपुरमा स्मार्ट कक्षा सञ्चालन गरिएको छ ।स्मार्ट कक्षा सञ्चालन भएसंगै सो...

एक साता मनसुन : यी स्थानमा भारी वर्षाको सम्भावना

भद्र,०८मनसुनी वायु सक्रिय रहेका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बताएको...
मेलम्ची खानेपानी आयोजना अनिश्चित

मेलम्ची खानेपानी आयोजना अनिश्चित

१८ साउन, काठमाडौंआइतबार मेलम्ची नदीमा आएको लेदोसहितको बाढीले थप क्षति पुर्‍याएपछि मेलम्ची खानेपानी आयोजना अनिश्चित भएको सरकारले बताएको छ ।सोमबार प्रतिनिधिसभाको विकास तथा प्रविधि...

बालबालिकामा इन्टरनेटको लत

अरुणा उप्रेतीअचेलका आमाबुबाले ‘मेरा नानी बाबु त मोबाइल नभई भातै खाँदैनन्’ भन्दै गर्व गर्छन् । आमाबुबाले छोराछोरीलाई मोबाइलमा भिडियो देखाएर खाना ख्वाउन थालेपछि बिस्तारै उनीहरूको...

राजस्थानको ‘वाच टावर’ मा सेल्फी खिचिरहेको बेला चट्याङ लागेर ११ जनाको मृत्यु

असार २८,काठमाडौं भारतमा चट्याङ लागेर पर्यटकको एउटा समूहका ११ जनाको मृत्यु भएको छ । राजस्थानको जयपुरस्थित आमेर किलाको ‘वाच टावर’ मा घुम्न गएका पर्यटकको...

स्पेस स्टेशनमा वैज्ञानिकहरुले उमार्दैछन् तोरी विश्वका धेरै मानिस अन्तरिक्षमा पुग्ने सपना देख्छन् । कसैलाई मंगल ग्रह त कसैलाई चन्द्रमाको यात्रा गर्ने रहर होला । मंगल...

यो हो कीर्तिमानी बल्ब स् जुन १२० वर्षदेखि निरन्तर बलिरहेको छ

२३ जेठ बिजुलीको बल्बको आविष्कार थोमस अल्बा एडिसनले गरेका हुन् । अहिले बजारमा अनेक खालका बिजुली बल्ब उपलब्ध छन् । धेरै बल्ब उत्पादक कम्पनीहरुले बिजुलीका...

गुगल फोटोजमा १५ जीबीमाथिका फाइल राख्दा पैसा लाग्ने

गुगलले आजदेखि ‘गुगल फोटोज‘बाट अनलिमिटेड स्टोरेजको सुविधा हटाएको छ । पूर्वघोषणाअनुसार नयाँ योजना लागू गर्दै गुगलले अनलिमिटेड स्टोरेजलाई १५ जीबीमा सीमित गरेको हो ।...

’ताउ ते’ चक्रवातले, नेपाल पनि प्रभावित हुने

०२ जेठ, काठमाडौंअरब सागरमा विकसित चक्रवातबाट नेपाल पनि प्रभावित हुने मौमसविद्ले बताएका छन् । ‘ताउ ते’ नाम दिइएको यो चक्रवातका कारण नेपालमा हावाहुरी, चट्याङसहित...