तत्काल सरकारमा जान हतार छैनः देउवा
शेरबहादुर देउवाले उपयुक्त समय आए कांग्रेस सरकारको नेतृत्व लिन पछि नहट्ने उल्लेख गर्नुभयो ।
प्रतिनिधि सभा बैठक आज बस्दै
आज बस्ने बैठक संसद पुनःस्थापना पछिको पाचौँ बैठक हो ।
पाँच नेतालाई स्पस्टीकरण सोध्ने एमाले केन्द्रीय कमिटी बैठकको निर्णय
पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरूको बिदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार पनि अध्यक्षलाई प्रत्यायोजन गरिएको छ ।
पूर्व एमालेमा केपी ओली पनि आउनु पर्यो: नेपाल
पूर्व एमाले व्युँतनुको अर्थ के हो भने पूर्व एमालेमा केपी ओली पनि आउनुपर्यो
फागुन २८ को भेला नसच्चिए पार्टी एक हुँदैनःअष्टलक्ष्मी
अष्टलक्ष्मी शाक्यले आफूहरुले गरेको भेला कुनै गुटले नभइ पार्टीले गरेको दावी गर्नुभयो ।
संसद विघटन फेरि पनि हुनसक्छ: प्रधानमन्त्री ओली
चैत ३ ।प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र संसद चल्ने अवस्था नभए पुनः संसद विघटन हुने चेतावनी दिनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले...
शोक प्रस्ताव पारित गर्दै प्रतिनिधिसभा बैठक सकियो
प्रतिनिधिसभा बैठक पूर्व खानेपानी तथा सरसफाइ राज्यमन्त्री दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गर्दै सकिएको हो ।
माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित भएको छ ।
राष्ट्रपति भण्डारीले कोरोना विरुद्धको खोप लगाउनुभयो
आज शिक्षण अस्पताल महाराजगञ्ज पुगेर राष्ट्रपति भण्डारीले खोप लगाउनुभएको हो ।
ओली र माधव नेपालबीचको छलफल निष्कर्ष विहिन
प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीचको छलफल भए पनि कुनै निष्कर्ष ननिस्किएको उपाध्यक्ष भीम रावलको भनाई छ ।
