माधव समूहको केन्द्रीय कमिटी बैठक क्वालिटी ब्यांक्वेटमा बस्दै
२१ साउन, काठमाडौंनेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ । अहिले बिहान एघार बजे बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा बैठक बोलाइएको छ...
कुलमान घिसिङलाई नियुक्ति गर्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौँ÷ प्रधानमन्त्री शेरबहादुर देउवाले विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न आज मंगलबार ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भुसाललाई निर्देशन दिएका छन्...
एमसीसीसँग सम्बन्धित थुप्रै गोप्य सम्झौता सदनलाई जानकारी गराउन भीम रावलको माग
१५ साउन, काठमाडौँनेकपा एमालेका उपाध्यक्ष भीम रावलले संसदले अनुमोदन नगरी नेपालमा एमसीसीको कार्यालय खोलिएको भन्दै कडा आपत्ति जनाएका छन्।शुक्रबारको संसद बैठकमा एमाले सांसद रावलले...
स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त
काठमाडौं । स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सांसद तथा निजी विद्यालय संचालक श्रेष्ठलाई नियुक्ती दिएकी हुन् ।...
राजदेविमा अधिकृतको दादागीरी,उपप्रमुख सिंहले गरिन् कक्षमानै तालाबन्दी
रौतहट,०५ साउनरौतहटको दक्षिण भागमा रहेको राजदेवी नगरपालिकामा मंगलवार उपमेयर अंशु सिंहले अधिकृतकै कार्य कक्षमा तालाबन्दी गरी दिएकी छिन् लाई उनकै कक्षमा २ घण्टा लामो...
एमालेले देउवाको विपक्षमा मतदान गर्ने
काठमाडौ । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । आज च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसेको स्थायी कमिटी बैठकले...
मा.तिमल्सिनाले गरे पहल,जमिनमा भासिएको शिवलिंग आवश्यक अनुसन्धान र बजेट बिनियोजन गर्न पत्रचार
रौतहट,०२ साउनगत असार २७ गते रौतहटको गढीमाई नगरपालिका २ समनपुरस्थित प्राचीन शिव मन्दिरको शिवलिंग जमिनमा भासिएको थियो । शिवलिंग दुई फिट भासिएपछि स्थानीयमा त्रास...
गण्डकी संसदमा टेबुल फालाफाल, एमाले सांसदको नाराबाजीबीच बजेट पारित
गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि संसदमा पेश गरेको बजेट मार्सल लगाएर पारित गरेको छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेको विरोधका बाबजुद सदनमा विनियोजित विधेयक...
रौतहटमा पनि माओवादी केन्द्रमा आकर्षण बढ्यो ,युवा नेता पहरी माओवादी केन्द्रमा प्रवेश
रौतहट, ३० असारपछिल्लो समय देशभरीनै माओवादी केन्द्रमा प्रवेश गर्नेको संख्या बढ्न थालेको छ । रौतहट संगै बिभिन्न जिल्लामा नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नेको लक्रो...










