देशलाई आवश्यक हरेक अप्ठ्यारो अवस्थामा नेपाली काग्रेसकै नेतृत्व आवश्यक परेको छ ःप्रदेश सदस्य थापा
फागुन ४,रौतहट
देशलाई आवश्यक हरेक अप्ठ्यारो अवस्थामा नेपाली काँग्रेसकै नेतृत्व आवश्यक पर्छ र हरेक अप्ठ्यारो परिसथितिमा काग्रेस नै मजबुद भएर उभिएको ...
माओवादीले पनि एमसीसीको विपक्षमा सर्घष गर्दै
फागुन ४,रौतहट//नेकपा माओवादी केन्द्रले अमेरिकी सहयोग परियोजना एमसीसीको विपक्षमा उभिने बताएको छ । यदि सरकारले जबरजस्ती अघि बढाए सत्तारुढ गठबन्धन तोडिन सक्ने चेतावनी समेत...
एमसीसीको बिषयमा संसदमा आज बहश नहुने
फागुन ४,रौतहट //एमसीसी आज संसदमा बहश नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी...
प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता
१ फागुन, रौतहट//प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका सांसदहरूले जबराविरुद्ध संसद् सचिवालयमा महाभियोग...
अध्यक्ष प्रचण्ड: माओवादी शक्तिहरु एकजुट हुन्छौँ
माघ २५, रौतहट //नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको जुम्ला जिल्ला समिति नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० मा समाहित भएको छ । माओवादी...
वैशाख ३० मा स्थानीय तहको निर्वाचन
माघ २४,रौतहट//सरकारले अगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन...
मधेश प्रदेशको प्रमुख सचिवको जिम्मेवारीमा कृष्णबहादुर राउत
माघ २२,रौतहट//संघ सरकारले मधेश प्रदेशको प्रमुख सचिवको जिम्मेवारी कृष्णबहादुर राउतलाई दिएको छ । शनिबार मुख्यमन्त्री लालबाबु राउतले प्रमुख सचिव राउतलाई स्वागत गरेका छन् ।मुख्यमन्त्री...
अफताब आलमको मुद्दा हेर्न नभ्याइनेमा
काठमाण्डौ,१४ माघ // सर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दा हेर्न नभ्याइनेमा राखेको छ। शुक्रबार न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोजकुमार शर्माको इजलासमा...
पूर्वमन्त्री आलमको मुद्दा न्यायाधीशद्वय कार्की र शर्माको इजलासमा
रौतहट,१४ माघसर्वोच्च अदालतले पूर्वमन्त्री मोहम्मद अफताब आलमको बन्दी प्रत्यक्षीकरणको मुद्दामा न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोजकुमार शर्माको इजलास तोकेको छ। सर्वोच्चले शुक्रबार आलमको मुद्दामा न्यायाधीशद्वय...
मधेश सरकारले जनमत पार्टीका कार्यकर्तामाथि कारबाही गर्न निर्देशन
माघ १३ , रौतहट// मधेश प्रदेशको राजधानी जनकपुरधाम आएका जनप्रतिनिधिको सवारी साधनमा तोडफोड गर्ने जनमत पार्टीका कार्यकर्तामाथि कारवाही गर्न प्रदेश सरकारले निर्देशन दिएको छ...







