सरकारलाई दिएको समर्थन फिर्ता लिने: प्रचण्ड

अध्यक्ष प्रचण्डले नैतिक र राजनीतिक ढंगले सरकारलाई दिएको समर्थन फिर्ता लिन धेरै दिन पर्खिन नसक्ने बताउनुभयो ।

बागमती प्रदेशले आठ महिनामा २५.३५ प्रतिशत बजेट खर्च गर्यो

बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षको आठ महिनामा २५ दशमलब ३५ प्रतिशत मात्रै बजेट खर्च गरेको छ ।

आज विश्व नेवाः दिवस मनाइँदै

सन् २०१८ मा विश्व नेवाः दिवसको अवसरमा विश्वका २२ देशहरूमा विभिन्न कार्यक्रम गरेर मनाइएको थियो ।

आँखा पोल्ने धुँवा, दिर्घकाल सम्म असर देखिन्छ

आकाशमा फैलिएको धुँवा तथा तुवाँलोका कारण बाहिर हिँडडुल गर्न समस्या परेको छ ।

भागरथीको भजाइनल स्वाबको डीएनए अभियुक्तसँग मिलेको प्रहरीको भनाई

जिल्ला प्रहरी कार्यालय बैतडीले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा गरिएको परीक्षणमा डीएनए मिलेको जनाएको हो ।

भोली संसदीय दलको बैठक बस्दै

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाउनुभएको छ ।

ओलीलाई माधव पक्षले स्पष्टीकरणको जवाफ दिने

ओली पक्षले सोधेको तीनदिने स्पष्टीकरणको म्याद आज सकिँदैछ ।

प्रतिनिधि सभा बैठक आज बस्दै

आज बस्ने बैठक संसद पुनःस्थापना पछिको पाचौँ बैठक हो ।

पाँच नेतालाई स्पस्टीकरण सोध्ने एमाले केन्द्रीय कमिटी बैठकको निर्णय

पार्टी केन्द्रीय कमिटी तथा मातहत कमिटीको सदस्यहरूको बिदाइ, मनोनयन तथा कारबाही गर्ने अधिकार पनि अध्यक्षलाई प्रत्यायोजन गरिएको छ ।

पूर्व एमालेमा केपी ओली पनि आउनु पर्यो: नेपाल

पूर्व एमाले व्युँतनुको अर्थ के हो भने पूर्व एमालेमा केपी ओली पनि आउनुपर्यो