रौतहटमा धान रोप्ने क्रममा ढलेर एक युवकको मृत्यु
रौतहटमा बुधबार धान रोप्ने क्रममा ढलेर एक युवकको मृत्यु भएको छ। रौतहटको गौर नगरपालिका ४ टीकुलिया बस्ने धोरा चन्द्रबंसीको २५ वर्षीय छोरा प्रमोद...
रौतहटको बागमती नदीको वहाव ५ सय ३० मि.लि., सतर्क रहन जि.प्र.का को अनुरोध
१६ असार,रौतहटरौतहटको बागमती नदीले खतराको सतह पार गरेको छ । गएरातिदेखि लगातार परेको वर्षाले जिल्लाको पूर्वी भेगमा रहेको बागमती नदीले सहत पार गरेको हो...
१० लाख भन्दा बढीले जमिनको लागी लागत फारम भरे — आयोग अध्यक्ष ज्ञावली
रौतहट,१६ असार /भुमी सम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देबी ज्ञावलीले हाल सम्म देशभर १० लाख भन्दा बढी नागरिकले जमिन प्राप्ती र भुमी ब्यबस्थापनको लागी...
चन्द्रपुरमा पनि मनाईयो धान दिवस
असार १५,चन्द्रपुरआज असार १५ नेपालभर धान दिवस मनाइँदैछ । धान दिवसको अवसर पारेर रौतहटमा पनि बिभिन्न स्थान मा धान रोपाई गरेर तथा दहि,च्युरा र...
रौतहटको माधवनारायण नगरपालिकामा करेन्टले एकजनाको ज्यान गयो
१५ आषाढ,रौतहटरौतहटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको माधवनारायण नगरपालिका ६ माधोपुरका जुगल दास तत्मा रहेका छन्। ३८ वर्षिय...
वृन्दावन को पाचौ नगर सभा सम्पन्न,५ करोड ४६ लाख बजेट विनियोजन
रौतहट,१३ असाररौतहटको बृन्दावन नगरपालिकाको पा“चौ नगर सभा आइतबार सम्पन्न भएको छ । रौतहटको बृन्दावनमा सम्पन्न पाचौ नगर सभाले ५५ करोड ४६ लाख अनुमानित बजेत...
रोकिएन करेन्ट लगाएर माछा मार्ने चलन
रौतहट,१४ असारबिहान हुना साथ वागमति आसपासका मनिसहरुको भिड खोलाको किनारामा देख्न सकिन्छ ।बर्खा लागे संगै हिजो आ“ज वाग्मती किनारैकिनार हु“दै भीड दिनहु“ खोलामा हुन्छ ।...
आफैले चलाएको टिप्परले किचिएर धनुषामा एक व्यक्तिको मृतु
१३ आषाढ,रौतहटधनुषाको सबैलामा आफैले चलाउने टिप्परले किचिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ। उदयपुरको कटारी नगरपालिका वडा नं २ बस्ने रत्नबहादुर तामाङ्गका छोरा...






